Uncategorized

तामाङ सेलो गीत ‘तासेबा आङीला जामे’ र ‘नुवाकोटे हरियो पाखैमा’ सार्वजनिक

मकवानपुर, १ जेठ । मोतिलाल मोक्तानको तामाङ सेलो गीत ‘तासेबा आङीला जामे’ को अडियो भर्सन युट्युबमा सार्वजनिक गरिएको छ । आशिष सिन्तान र सिता दोङको आवाजमा तयार भएको गीतलाई डम्फु मिडिया प्रालिले आफ्नो अफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनकि गरेको हो । युनिशा वाईबाको शब्द तथा बिबेक लोप्चनको संगीतमा तयार भएको गीतमा नोर्बु शेर्पाले संगीत संयोजन […]

Miss Beauty Hair Miss Nepal-Murchunga TV 1

‘मिस ब्युटिफुल हेयर’ मा बिपना अगाडि, रोज लामा सातौँ स्थानमा, कसको कति भोट ?

चन्द्र घलान/मकवानपुर, २३ बैशाख । मिस नेपाल २०१९ अन्तर्गत ‘मिस ब्युटिफुल हेयर’ को लागि अहिले लिभोन लाईफ एप मार्फत भोटिङ भईरहेको छ । यस भिडियोमा हामीले मिस ब्युटिफुल हेयरको भोटिङमा कसले कति भोट प्राप्त गरे ? को कति औँ स्थानमा छन् र लिभोन लाईफ एपबाट भोट गर्ने तरिकाका बारेमा जानकारी लिएर आएका छौँ । कृपया […]

Minraj paudel & Krishal kadel-Murchunga TV 2

नेपाल आईडलका मिनराज र कृशलको नयाँ गीत यस्तो बन्यो

मकवानपुर, २० बैशाख । नेपाल आईडल सिजन २ मा भाग लिएर राम्रो जोडी बनेका मिनराज पौडेल र कृशल कडेँलले एकसाथ एउटै गीतमा आवाज दिएका छन् । नेपाल आईडलको दोस्रो सिरिजमा गोल्डेन माईक बिजेता भएता पनि घाँटीमा आएको समस्याका कारण मिनराज शोबाट बाहिँरिदा कृशल निकै रोएका थिए । तर उनीहरु दुबैले आफ्नो मित्रतालाई पूनः एउटै गीतमार्फत […]

Dipad Samudayik Ban-Murchunga TV

डढेलो लाग्न नदिन पूर्व तयारी गर्दै डिपाड

मनहरी, २१ चैत । हिँउदमा डढँेलो जाने उच्च सम्भावना भएकोले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाड सामुदायिक वन उपभोक्ता समुहले डढँेलो नियन्त्रण सम्बन्धि विभिन्न कार्यहरु अघि सारेको छ । अग्नि नियन्त्रणका लागि वन समुहको विभिन्न स्थानमा अग्नि रेखा सहित विभिन्न अग्नि नियन्त्रणका पुर्व तयारी तथा अभ्यासहरु सञ्चालन गरेको मनहरीबाट सञ्चारकर्मी जयराम […]

Hetauda Idol Bhuwan Ghalan & Paru Mahara-Murchunga TV

हेटौँडा आईडलको भोटिङ राउण्डमा सञ्चारकर्मी भुवन घलान र पारु महरा, यसरी गर्नुहोस् भोट

हेटौँडा, २२ फागुन । मकवानपुरको हेटौँडामा शनिबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला अन्तर्गतको ‘जिपिएक्स हेटौँडा आईडल’ गायन प्रतियोगिताको उत्कृष्ट १५ मा पर्दै मकवानपुरका दुई सञ्चारकर्मी भुवन घलान र पारु महराले भोटिङ राउण्डमा प्रवेश पाएका छन् । हेटौँडाबाट सञ्चालनमा रहेको रेडियो अनमोल ९० मेगाहर्जमा कार्यरत सञ्चारकर्मी पारु महरा र मकवानपुरमा निरन्तर प्रकाशनमा रहेको मकवानपुरकै पुरानो […]

Maya Sansar Kagazpatra-Murchunga TV 2

अर्पणाका लागि धरधरी रोए हेटौँडाका रायु, लुमीले विक्रमलाई भगाईन्

हेटौँडा, १४ फागुन । ‘प्रेममा जातको के कुरा ? अनि मायामा धनसम्पत्तिको के कुरा ?’ मकवानपुरको हेटौँडाबाट कला क्षेत्रमा क्रियाशिल ओपेरा इन्फोटेन्मेन्ट सिने प्रालिको भर्खरै रिलिज भएको नयाँ कभर भिडियोले यही सन्देश दिन्छ । आउँदो चैत्र ८ गते प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘कागजपत्र’ को ‘माया संसार’ बोलको गीतमा कभर भिडियो तयार पारिएको हो […]