समीक्षा

कति बाठो कोच राजु लामा !

चन्द्र घलान, मकवानपुर, ८ पुस । द भोईस किड्स नेपालका चर्चित कोच गायक राजु लामा यतिखेर चर्चाको केन्द्रबिन्दुमा छन् । कोच राजुले लिएका केही निर्णयहरुका कारण उनले आलोचना पनि खेपेका छन् । तर केही दर्शकहरुले भने कोच राजुको बठ्याँईको तारिफ गरेका छन् । कोच राजु यति बाठा छन् कि उनी ब्लाईण्ड अडिसनबाट आफुले लिएको कुनै […]

दम्पत्तिको प्रेमलाई प्राथमिकता दिने गीत

चन्द्र घलान, ११ भदौ । चारैतिर भव्य विवाहको तयारी छ, एउटा युवक जो आफ्नो हुनेवाली बेहुलीलाई निकै माया गर्छन् र दुई दिनपछि हुने आफ्नो विवाहको तिब्र पर्खाईमा छन् । त्यस्तो बेला कोही एउटा केटा आएर उनको हुनेवाला जीवनासाथी आफ्नो गलफ्रेण्ड भएको अनि उसले परिवारको दवाबमा विवाह गर्दैछ भन्ने दाबी गर्छ भने त्यो युवकलाई कस्तो होला […]

बोल माया जस्तै उत्कृष्ट प्रकाश सपुतको ‘गलबन्दी’, ‘बोल माया–२’ मा के होला ? (भिडियो समिक्षा)

चन्द्र घलान, मकवानपुर, १६ जेठ । सन् २०१८ को मे १७ तारिखमा चर्चित गायक तथा मोडल प्रकाश सपुतको अफिसियल युट्युब च्यानलबाट एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरियो जुन भिडियोले नेपाली साँगितिक क्षेत्रमा एउटा नयाँ उचाई प्राप्त गर्यो । ‘दोहोरी ब्याटल’ गाएर नेपाली युवाको मनमा बस्न सफल भइसकेका प्रकाशलाई यो गीतले सबैको प्यारो बनाईदियो । उनको […]

एउटा दर्दनाक कथा, मिस नेपाल श्रृङ्खला खतिवडाको ब्युटी विथ अ पर्पोज भिडियोको वास्तविकता

हेटौँडा, १९ मंसिर । चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ मा मिस नेपाल श्रृङ्खला खतिवडाले एकैपटक दुई वटा अवार्ड जितेकी छिन् । उनले मल्टिमिडिया अवार्ड र ब्यूटी विथ अ पर्पोज अवार्ड जितेकी हुन् । अवार्ड जितेसँगै उनी अन्तिम ३० मा पुगेकी छिन् । मल्टिमिडिया अवार्डमा उनी मोबस्टारसहित ४ तरिकाको भोटिङ र फ्यान फलोईङका आधारमा उनी […]

दिपकराज गिरीको दुई वटी श्रीमती ?

-चन्द्र घलान मकवानपुर, १५ साउन । शिर्षक पढेर अचम्म लाग्यो होला तर यो सत्य हो । नझुक्किनुस् है , यो कुरा कलाकार दिपकराज गिरीको वास्तविक जीवनको बारेमा होईन । उनी वास्तविक जीवनमा आफ्नै श्रीमतीसँग खुशी छन् । यहाँ म कुरा गरिरहेको छु दिपकराज गिरी सहितको टिमको नयाँ चलचित्र ‘छक्का पञ्जा ३’ को । छायांकनको समयदेखि […]

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

–चन्द्र घलान हेटौँडा, ०७ साउन । पछिल्लो समय तामाङ भाषामा बनेका गीत–संगीत, म्यूजिक भिडियोका साथै तामाङ चलचित्रहरुले चर्चा पाउने क्रम सुरु भएको छ । नेपाली भाषाका मेन स्ट्रिम चलचित्र जस्तै कमर्सियल र उत्कृष्ट चलचित्रका रुपमा पछिल्लो पटक तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) ले आफुलाई उभ्याउन सफल भएको छ । साउन ५ गते पहिलो प्रिमियर शो […]

‘छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?’

–चन्द्र घलान हेटौँडा, १० जेठ । कक्षा २ मा नेपाली विषय पढाईरहनुहुँदा गुरुले कालोपाटीमा लेख्ुनुहुन्छ –‘ठूलो भएपछि के बन्ने ?’ कसैको जवाफ डाक्टर, कसैको लाहुरे अनि कसैको शिक्षक र पाईलट, यस्तै जवाफ आउँछ साना विद्यार्थीहरुबाट । त्यही बेला एउटा विद्यार्थी उठ्छ अनि ‘हिरो’ लेखिएको कागज देखाउँछ । त्यसको लगत्तै एउटी छात्रा उठ्छिन् अनि उनले ‘हिरोको […]

यस्तो छ ‘ऐश्वर्य’को नालीबेली

-चन्द्र घलान नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ छठको अवसर पारेर हिजो बिहिबारदेखि नेपालका विभिन्न हलहरुमा लागेको छ । स्पेशल ईफेक्टका साथमा करिब २ वर्ष लगाएर तयार पारिएको यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । ‘ऐश्वर्य’ चम्किएला ? कस्तो छ कथा ? नायक रमेश उप्रेतीको ड्रिम प्रोजेक्टको रुपमा लिइएको ऐश्वर्य चम्किने वा नचम्किने दर्शकको हातको […]