Interview

Christmas-Murchunga TV

क्रिसमस एउटा सत्य बोध गराउने पर्व हो –दिपक भोलोन

हेटौँडा, १० पुस । अधिकांश ख्रिष्टियन समुदायले मनाउँदै आएको क्रिसमस, आज विश्वभर मनाईदैछ । ख्रिष्टियन समुदायका केही समुदायबाहेक अन्यले मनाउदै आएका यस चाडको आफ्नै विशेषता र महत्वहरु छन् । यसलाई मनाउने चलन समेत विश्वभर एकै प्रकारको छ । क्रिसमस भन्ने बित्तिकै क्रिसमस ट्री र सन्टाक्लसका बारेमा धेरैले चलचित्र मार्फत थाहा पाएका छन् । तर ती […]