स्वास्थ्य र जीवन शैली

मृगौलाको समस्यासँग जुध्दै धादिङका सोमबहादुर मगर, सहयोग गर्न अपिल

धादिङ, ३ साउन । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ निवासी १८ वर्षीय सोमबहादुर मगर कलिलो उमेरमै मृगौलाको समस्यासँग जुध्दै छन् । धादिङ निवासी लालबहादुर मगरका छोरा सोमबहादुरको अहिले दुबै मृगौलाले काम नगर्ने भइसकेको छ । घरको आर्थिक अवस्था कमजोर भएपछि उनी आफ्नो थप उपचारको लागि सहयोगको अपिल गर्न बाध्य भएका छन् । घरको आयश्रोतले […]

हेटौँडामा हरिदेवी श्रेष्ठको आँखाको नानी संकलन

मकवानपुर, १७ असार । हेटौँडा उपमहानगरपालिकाको पुरानो युवा क्लबको रुपमा चिनिने पशुपति युवा क्लव हेटौडा ९ का पूर्व अध्यक्ष विरेन्द्रकुमार श्रेष्ठका आमा हरिदेवी श्रेष्ठको आँखाको नानी संकनल गरिएको छ । दुई छोराहरु विरेन्द्र कुमार श्रेष्ठ र शैलेन्द्र कुमार श्रेष्ठ र छोरी रवि श्रेष्ठकोे ईच्छा अनुसार ८९ वर्षिय स्वर्गीय हरिदेवी श्रेष्ठको आँखा दान गरिएको हो । […]

हेटौँडाकी राधाको आँखाको नानी संकलन

हेटौँडा, ४ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० की स्वर्गीय राधा खतिवडाको आँखाको नानी संकनल गरिएको छ । उनका छोरा राजु खतिवडाले आमा स्वर्गीय राधा खतिवडाको मृत्यु पश्चात उनको आँखा दान गरेको हेटौँडा सामुदायिक आँखा अस्पताल प्रशासनले जानकारी गराएको छ । हेटौडा सामुदायिक आँखा अस्पतालमा पहिलो पटक हेटौँडा ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी […]

Health Checkup-Murchunga TV

हेटौँडाको व्यापार मेलामा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच

हेटौँडा, १५ फागुन । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौँडामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला २०७५ मा निशुल्क स्वास्थ्य शिविर पनि हुने भएको छ । फागुन को १६ गते बाट हेटौंडा ५ क्याम्पा डाँडामा हुन लागेको मेलामा ९ दिन विभिन्न रोगको छुट्टाछुट्टै विशेषज्ञ डाक्टरहरुद्धारा सेवा दिने संघका उपाध्यक्ष तथा मेलाका शैक्षिक तथा प्राथमिक […]

मुख धुँदा यी गल्तीहरु त गरिरहनु भएको छैन ?

एजेन्सी, १२ जेठ । मुख धुने काम सबैले दैनिक रुपमा पटक पटक गर्ने काम मध्येमा पर्छ । तर दैनिक रुपमा पटक पटक गरिने यो काममा पनि हामीले गल्ती गरिरहेका छौं भन्ने कुरा धेरैलाई ज्ञान हुँदैन । हामीले मुख धुनकालागि विभिन्न विधिहरु अपनाउँछौँ । त्यतिमात्र हैन बजारमा पाईने विभिन्न किसिमका माउथ क्लिनरहरुको पनि हामी प्रयोग गर्ने […]

यौन क्षमता बढाउन यी कुराहरु सेवन गर्नुहोस्

एजेन्सी, १० जेठ । लामो समयसम्म सम्भोगकलामा लिप्त रहन खोज्नु नव जोडीहरुको लागि चाहानाको विषय हुनसक्छ । तर शारिरिक स्फुर्तीबिना यस्तो सोच्न सकिन्न । जीवनसाथीसँगको अन्तरंग पललाई आनन्ददायक बनाउनका लागि चरमसुखका समयसम्मै टिकीरहनु आवश्यक हुन्छ । शारिरीक व्यायामसँगै केही खानेकुराहरुको नियमित सेवनले तपाईको यौन स्वास्थ्यमा समेत राम्रो सहयोग पुराउँछ । यदि तपाई तपाइँको सेक्स ड्राइभ […]

‘मेरो लुगाभित्र हात हालेर जब उनले मेरा लुगा……

मुम्बई/ भारतको स–साना गाउँ र शहरबाट हरेक वर्ष हज्जारौं युवती फिल्म स्टार बन्ने सपना बुनेर मुम्बई भित्रिने गर्छन् । तर केहीका लागि मुम्बई गएर बलिउडमा आफ्नो भाग्य चम्काउने रहर एक नराम्रो सपना बन्ने गर्दछ । बीबीसी संवाददाता रजिनी वैद्यानाथन र प्रतिक्षा घिल्डियालले यस्ता थुप्रै अभिनेत्रीसँग कुरा गरेका छन् जसले कास्टिङ एजेन्ट र निर्देशकद्वारा यौन शोषणको […]

मदिरा पिउनु हुन्छ ? ध्यान दिनुस् यस्तो छ खतरा

काठमाडौँ, २२ बैशाख । अल्कोहल सेवनले शरीरमा मात्र नभई मुखमा पनि विभिन्न समस्या देखिने गर्छ । बेलायतबाट प्रकाशन हुने जर्नल बिएमसीका अनुसार अल्कोल सेवन गर्ने मानिस सात सय प्रकारका कीटाणुबाट संक्रमित हुन्छन् । अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको अनुसन्धानले पत्ता लगाएको छ । अमेरिकामा अल्कोहल सेवन गर्ने, नगर्ने र कम मात्रामा गर्ने […]

सपनामा सहवास गरेको देख्नुको अर्थ के हो ?

एजेन्सी, ६ बैशाख । भनिन्छ हामी जुन कुराका बारेमा बढी सोच्छौँ त्यसैलाई सपनामा देख्छौँ । हाम्रा मनमा दबिएका कुराहरुलाई नै हामीले बढी सपनामा देख्ने गर्छौँ भन्ने विश्लेषणहरु पनि पाईन्छ । यसरी नै कहिलेकाँही मानिसले सपनामा परिचित वा अपरिचित महिला वा पुरुषसँग सहवास गरेको सपनाहरु प्नि देख्छन् । राती सपनामा विभिन्न व्यक्तिहरुसँग सहवास गरेको देख्नुको अर्थ […]

धेरै मासु खानुहुन्छ ? मासु खानुभन्दा अगाडि यी कुराहरु जान्नुस्

एजेन्सी, ६ बैशाख । अहिलेको समयमा हामीले विभिन्न बहानामा आवश्यकताभन्दा बढी मासु खानु सामान्य जस्तै भइसकेको छ । हरेक कार्यक्रम र पार्टीमा मासुका परिकार समावेश गरिएको हुन्छ । कतिपय संस्था र समूहले साकाहारी बनाउने अभियान थालेता पनि मानिसको व्यक्तिगत रुचिलाई परिवर्तन गराउनु निकै नै चुनौतिपूर्ण कार्य हो । तर तपाईँ मांसाहारी वा साकाहारी हुनुले पनि […]