सूचना-प्रबिधि

Miss Beauty Hair Miss Nepal-Murchunga TV 1

‘मिस ब्युटिफुल हेयर’ मा बिपना अगाडि, रोज लामा सातौँ स्थानमा, कसको कति भोट ?

चन्द्र घलान/मकवानपुर, २३ बैशाख । मिस नेपाल २०१९ अन्तर्गत ‘मिस ब्युटिफुल हेयर’ को लागि अहिले लिभोन लाईफ एप मार्फत भोटिङ भईरहेको छ । यस भिडियोमा हामीले मिस ब्युटिफुल हेयरको भोटिङमा कसले कति भोट प्राप्त गरे ? को कति औँ स्थानमा छन् र लिभोन लाईफ एपबाट भोट गर्ने तरिकाका बारेमा जानकारी लिएर आएका छौँ । कृपया […]

BIP Messenger Voting Method Miss Nepal-Murchunga TV 1

मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट

चन्द्र घलान/मकवानपुर, २१ बैशाख । मिस नेपालको २५ औँ सँस्करणको फाईनल मे ९ तारिखमा गरिँदै छ । मिस नेपालको फाईनल नजिकिएसँगै अहिले मिस नेपालका उत्कृष्ट २५ जना प्रतियोगीहरु विभिन्न विधाका लागि प्रतिस्पर्धामा छन् । उत्कृष्ट २५ मा परेकाहरुले मिस एथलेट, फेस अफ फ्यासिनो, मिस ग्ल्यामर लगायतका उपाधिमा प्रतिस्पर्धा गरिरहेका छन् । यसैबिच मिस नेपालको फाईनलमा […]

फेसबुकमा समस्या आएपछि तनाब

हेटौँडा, ३० फागुन । बहुचर्चित सामाजिक सञ्जाल फेसबुकमा गएरातिदेखि समस्या आएको छ । फेसबुक लग अन गर्ने बित्तिकै टाईमलाईन नदेखिने, च्याट गर्न नमिल्ने लगायतका समस्याहरु सुरु भएका हुन् । धेरैजसो प्रयोगकर्ताहरुले फेसबुक स्लो लोड भएको पनि बताएका छन् । केही प्रयोगकर्ताहरुको भने फेसबुक नै लोड नहुने समस्या देखिएको छ । बुधबार रातिबाट सुरु भएको समस्याको […]

Earn Money With Clean Master-Murchunga TV 1

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

हेटौँडा, १२ फागुन । ईन्टरनेटको दुनियाँमा दैनिक रुपमा विभिन्न अफर र योजनाहरु आउँछन् जसले यसको प्रयोगकर्तालाई कहिले घाटा त कहिले फाईदा पुराउँछ । आजभोलि विश्वका हरेक मानिसहरु पैसा कमाउन चाहान्छन् । हुन त हामी आफुलाई पैसाको दास बनाउनबाट बच्नुपर्छ, यसलाई आवश्यकता रुपमा मात्र प्रयोग गर्नुपर्छ तर पनि पैसा कमाउने सबैको उदेश्य हुन्छ । संसारमा पैसा […]

के तपाईँ आफ्नै युट्युब च्यानल बनाउन चाहानुहुन्छ ? बनाउने तरिका सिकौँ

हेटौँडा, ०३ माघ । तपाई यदि आफ्नै युट्युब च्यानल बनाउनुहुन्छ तर तपाईँलाई राम्रो युट्युब च्यानल बनाउने बारेमा थाहा छैन भने यो भिडियो हेर्नुहोस् । यस भिडियोमा हामीले जिमेल आईडी र राम्रो युट्युब च्यानल बनाउने तरिका राखेका छौँ । यो भिडियो युट्युब सिक्न चाहाने प्रशिक्षार्थीहरुको लागि तयार पारिएको हो । हेरौँ भिडियो– यो पनि हेर्नुहोस् युट्युब […]

Real Unique Computer Institute-Murchunga TV

हेटौँडाको रियल युनिक कम्प्युटरले २० जनालाई निःशुल्क पढाउने

हेटौँडा, २९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडमा रहेको रियल युनिक कम्प्युटर इन्स्टिच्युटले अपाङ्गता भएका २० जनालाई कम्प्युटर शिक्षा निःशुल्क अध्यापन गराउने भएको छ । इन्स्टिच्युटको २० औं वार्षिक उत्सवको अवसरमा ३ महिने अफिस म्यानेजमेन्ट कम्प्युटर सफ्टवयर प्याकेज निःशुल्क अध्यापन गराउन थालिएको हो । आईतबार हेटौँडाको न्यूज क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै […]

A To Z Electronics House-Murchunga TV

हेटौँडामा ए टु जेटको उपहार धमाका

हेटौँडा, २३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मेनरोडमा अवस्थित ‘ए टु जेट ईलेक्ट्रोनिक्स हाउस’ ले दशैँ तिहारका अवसरमा सुरु गरेको बम्पर उपहार योजनाको नतिजा सोमबार सार्वजनिक गरिएएको छ । कार्यक्रम पसलका सञ्चालक धिरज विक्रम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । सोमबार पसलको प्राङ्गणमा आयोजित लक्की ड्रबाट हेटौँडा १० का जीवन डेले प्रथम […]

CAN Makawanpur Hologram-Murchunga TV

हेटौँडाका कम्प्युटर प्रशिक्षण संस्थाले विद्यार्थीको प्रमाणपत्रमा क्यानको होलोग्राम टाँस्ने

हेटौँडा, २३ पुस । मकवानपुरका सञ्चालनमा रहेका ९ वटा कम्प्युटर शिक्षा प्रदायक संस्थाले सोमबारबाट विद्यार्थीको प्रमाणपत्रमा क्यानको होलोग्राम दिने भएका छन् । कम्युटर एशोसियन महासंघ (क्यान) मकवानपुरले आईतबार हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुरको ९ वटा इन्सिच्युटहरुले होलोग्राम वितरण गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कम्युटर एशोसियन महासंघका केन्द्रीय सदस्य […]

Radio Sandesh-Murchunga TV

हेटौँडाको रेडियो सन्देशले विज्ञापनदातालाई फागुनमा विदेश लाने

हेटौँडा, १५ पुस । मकवापनुरको हेटौँडामा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देशले घोषणा गरेको बम्पर अफर अन्र्तगत रेडियोका बिज्ञापनदाताहरुलाई ५ दिन निःशुल्क थाईल्याण्ड भ्रमण गराउने भएको छ । थाईल्याण्डमा रेडियोले आफ्नो शुभारम्भको विषेश कार्यक्रम तथा निकास साप्ताहिकको १५ औँ वार्षिकोत्सव समेत गर्नेछ । आईतबार हेटौँडाको न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रेडियो सन्देशका अध्यक्ष एवम् निकास […]

How To Earn Money From Online-Murchunga TV 1

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ? (सिक्नुहोस् भिडियोबाट)

हेटौँडा, १५ पुस । पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर […]