सिनेमा

Denba Maya-Murchunga TV 1

तामाङ चलचित्र ‘देन्ब माया’ लाई करिब ५ लाख भ्यूज (पुरा चलचित्र)

मकवानपुर, २२ बैशाख । तामाङ भाषाको चलचित्र ‘ देन्ब माया’ अर्थात साँचो प्रेमलाई करिब ५ लाख भ्यूज प्राप्त भएको छ । अङ्ग्रेजी भाषामा समेत सबटाईटल राखी युट्युब मार्फत सार्वजनिक भएको चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा ४ लाख ८४ हजार ९ सय ५६ भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा २ हजार ७ सय लाईक […]

Tamang Movie Mlang Pwahar-Murchunga TV 2

तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ लाई सर्वाधिक भ्यूज

मकवानपुर, २२ बैशाख । तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ लाई युट्युबमा सर्वाधिक भ्यूज प्राप्त भएको छ । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई ३ लाख ३२ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । चलचित्र २ हजार १ सय लाईक र ३ सय डिसलाईक गरिएका छन् । त्यस्तै २ सय ६४ वटा कमेन्टहरु गरिएका छन् […]

Nepali Movie Babu Kanchha-Murchunga TV 1

‘बाबु कान्छा’ युट्युब ट्रेण्डिङमा,हेर्नुहोस् पुरा चलचित्र

मकवानपुर, २० बैशाख । केही दिन अघि मात्र सार्वजनिक गरिएको नेपाली कथानक चलचित्र ‘बाबु कान्छा’ युट्युब ट्रेण्डिङमा परेको छ । सलोन सलिना फिल्मस् ब्यानरमा निर्मित चलचित्रमा सलोन बस्नेत, करिष्मा श्रेष्ठ, रितिक शाही, सरोज खनाल, निर शाह, सम्राट सापकोटा, राजाराम पौडेल, लय सग्रौँला, मञ्जु पौडेल, सुशान्त कुमार श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र […]

Nacha Maya Saili Song-Murchunga TV

‘साईली’ को ‘नाच माया’ सार्वजनिक

मकवानपुर, २० बैशाख । नेपाली कथानक चलचित्र ‘साईली’ को ‘नाच माया’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । हेमन्त रानाको आवाज तथा सुशान्त गौतमको संगीतमा तयार भएको गीतलाई ओ.एस.आर. डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतका शब्दहरु हर्क साउदले लेखेका हुन् । गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ । गीतमा […]

Sochma Song The Cartoonz Crew-Murchunga TV 1

युट्युब ट्रेण्डिङमा हिन्दी र नेपाली गीतको टक्कर

मकवानपुर, १८ बैशाख । नेपाली युट्युब सर्भरमा आजभोलि हिन्दी गीत र नेपाली गीतहरुको घम्साघम्सी नै पर्छ । कहिले हिन्दी गीतको म्यूजिक भिडियोले नेपाली म्यूजिक भिडियोलाई पछार्छ त कहिले नेपाली गीतले हिन्दी गितलाई निकै तल झारिदिन्छ । यो सामाग्री तयार पार्दाको समयमा पनि नेपाली युट्युब सर्भरमा एक नेपाली र अर्को हिन्दी गीतको म्यूजिक भिडियोको निकै नै […]

Inspector Vijay-Murchunga TV

टोटल धमाल र इन्स्पेक्टर विजय युट्युब ट्रेण्डिङमा

म्कवानपुर, १८ बैशाख । दुई हिन्दी चलचित्र नेपाली युट्युब च्यानलमा ट्रेण्डिङमा परेका छन् । हिन्दी चलचित्र इन्स्पेक्टर विजय र टोटल धमाल युट्युब ट्रेण्डिङमा परेका हुन् । यद्यपि नेपाली युट्युब सर्भरमा हिन्दी चलचित्र ट्रेण्डिङमा परेको पहिलो पटक भने होईन । कहिलेकाँही युट्युमा ५ वटाभन्दा बढी हिन्दी भिडियो नै ट्रेण्डिङमा पर्ने गरेका छन् । तर केही समयदेखि […]

Tamang Movie Ngho Premiere Show-Murchunga TV

तामाङ चलचित्र ‘ङ्हो’ को विशेष प्रदर्शनमा यस्तो भयो (भिडियो)

काठमाडौँ, १४ बैशाख । तामाङ चलचित्र ङ्हो (भाग्य) को गएको हप्ता बैशाख ७ गते शनिबार विशेष प्रदर्शन गरिएको थियो । काठमाण्डौंको राष्ट्रिय सभागृहमा प्रदर्शन गरिएको चलचित्रमा तामाङ समुदायको कथा छ । भुवन स्याङ्बो तामाङको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको चलचित्रलाई सुर्य लामाले खिचेका हुन् । सुनिमाया तामाङको निर्माणमा बनेको चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा जिग्मे मिडियाले […]

Bharat Hindi Movie-Murchunga TV

सल्मानको ‘भारत’ को ट्रेलरलाई ४ घण्टा नबित्दै ४० लाख भ्यूज

मकवानपुर, ९ बैशाख । चर्चित भारतीय नायक सलमान खानको नयाँ चलचित्र ‘भारत’ को ट्रेलर सार्वजनिक भएको ४ घण्टा नपुग्दै ४० लाख पटकभन्दा बढी हेरिएको छ । आज मात्र सार्वजनिक भएको ट्रेलरलाई यो समाचार तयार पार्दाको समयमा ४० लाख ८१ हजारभन्दा बढी पटक हेरिएको छ । जुन ५ तारिखलाई रिलिज डेट तोकिएको ट्रेलरमा सलमान खान ‘भारत’ […]

तामाङ चलचित्र महोत्सवमा तामाङ कलाकारहरुको थरिथरिका पोज (फोटो फिचर)

काभ्रे, २ बैशाख । काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेबेसीमा आयोजना भएको ३ दिने तामाङ चलचित्र महोत्सव आईतबार सकिएको छ । तामाङ चलचित्र प्रदर्शनसँगै तामाङ मौलिकता र रितिरिवाजलाई समेत ध्यानमा राखेर आयोजना गरिएको महोत्सव सफल समेत भएको छ । तामाङ चलचित्र संघको मुख्य आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा तामाङ समुदायका विभिन्न गन्यमान्य व्यक्तित्वहरुसहित वरिष्ठदेखि […]

Tamanag Chalachitra Mahotsav Kabhre-Murchunga TV 2

‘आप्लेङला नाम्सा’ बन्यो उत्कृष्ट तामाङ चलचित्र, नगद सहित सम्मान

चन्द्र घलान/काभ्रे, २ बैशाख । तामाङ कथानक चलचित्र ‘आप्लेङला नाम्सा’ उत्कृष्ट तामाङ चलचित्र बन्न सफल भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका अन्तर्गत भकुण्डेबेसीमा आयोजना गरिएको ३ दिने तामाङ चलचित्र महोत्सवमा प्रदर्शन गरिएका ५ तामाङ चलचित्रहरुमध्ये ‘आप्लेङला नाम्सा’ उत्कृष्टमा छनौट भएको हो । उत्कृष्ट भएसँगै चलचित्र टोलीलाई नगद ५१ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ । आईतबार […]