सिनेमा

प्रेमिका भुल्न लम्फुलाई यति पिडा, २९ लाख भ्युज

हेटौँडा, ९ असार । गत वर्षको बैशाख २८ गते देशभर प्रदर्शन भएको नेपाली कथानक चलचित्र ‘लम्फू’ को ‘तिमीलाई भुलेर’ बोलको गीतलाई २९ लाख भन्दा बढी भ्युज प्राप्त भएको छ । यो सामाग्री तयार पार्दाको समयमा गीतलाई २९ लाख ३ हजारभन्दा बढी पटक हेरिएको छ । कबिर खड्का र मरिष्का पोखरेलको अभिनय रहेको यो गीतमा प्रमोद […]

‘पुरानो डुङ्गा’ लाई साढे ६३ लाख भ्युज

हेटौँडा, ९ असार । देशभरिका हलहरुमा राम्रो चर्चा पाएको नेपाली कथानक चलचित्र युट्युबमा अपलोड भएसँगै नम्बर १ ट्रेण्डिङमा पर्यो । लामो समयसम्म युट्युबमा कब्जा जमाएको यो चलचित्रलाई अहिले ६३ लाखभन्दा बढी भ्युज प्राप्त भएको छ । यो समाचार तयार पार्दासम्म यो चलचित्रलाई ६३ लाख ५० हजार ८ सयभन्दा बढी पटक हेरिएको छ । सिनेमा आर्ट […]

सात नम्बरमा झर्यो ‘दुई रुपैयाँ’

मकवानपुर, १९ जेठ । नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ युट्युब ट्रेण्डिङको एक नम्बरमा पुगेर विस्तारै ओरालो लागेको छ । एक नम्बरसम्म पुगेको चलचित्र अहिले सातौँ नम्बरमा आईपुगेको छ । करिब एक हप्तादेखि नेपाली युट्युब सर्भरमा नम्बर एक ट्रेण्डिङको स्थान कब्जा जमाउन सफल दक्षिण भारतीय चलचित्र नेला टिकेटलाई जित्दै एक नम्बरमा पुगेको चलचित्र समय बितेसँगै विस्तारै […]

Dui Rupiyan-Murchunga TV

‘दुई रुपैयाँ’ को शक्ति, पछारियो हिन्दी चलचित्र

मकवानपुर, १३ जेठ । नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ र दक्षिण भारतीय हिन्दी डब्ड चलचित्र ‘नेला टिकेट’ को नेपाली युट्युब सर्भरमा ट्रेण्डिङ भिडन्त जारी छ । एक हप्ताभन्दा बढि समयदेखि नेपाली युट्युब सर्भरमा नम्बर एक ट्रेण्डिङको स्थान कब्जा जमाएर बसेको नेला टिकेटलाई अन्ततः नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ ले युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा धकेल्दै पहिलो […]

Dui Rupiya-Murchunga TV 1

‘दुई रुपैयाँ’ र ‘नेला टिकेट’ को भिडन्त

मकवानपुर, १२ जेठ । नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ र दक्षिण भारतीय हिन्दी डब्ड चलचित्र ‘नेला टिकेट’ को यतिखेर नेपाली युट्युब सर्भरमा ट्रेण्डिङ भिडन्त जारी छ । करिब एक हप्तादेखि नेपाली युट्युब सर्भरमा नम्बर एक ट्रेण्डिङको स्थान कब्जा जमाउन सफल नेला टिकेटलाई जित्नका लागि यतिखेर नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ युट्युब ट्रेण्डिङको दोस्रो स्थानमा आईपुग्न […]

हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान

चन्द्र घलान/मकवानपुर, ७ जेठ । चलचित्र पत्रकार संघ मकवानपुरले आज परेको १७ औँ चलचित्र पत्रकारिता दिवसको अवसरमा २ जनालाइ सम्मान सहित पुरस्कार वितरण गरेको छ । संघले चलचित्र पत्रकारिता पुरस्कारबाट चर्चित कवित था सञ्चारकर्मी डाक्टर नवराज लम्साललाई नगद ११ हजार १ सय ११ पुरस्कार राशी सहित सम्मान गरेको हो । त्यस्तै चलचित्र पत्रकारिता पुरस्कारबाट नेपाल […]

निर्देशक जयन कुमार मोक्तान मातृभाषा चलचित्र प्रवर्द्धन समितिमा मनोनित

मकवानपुर, १ जेठ । तामाङ चलचित्र संघ नेपालका महासचिव, सञ्चारकर्मी तथा कलाकर्मी जयनकुमार मोक्तान ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति’ को सदस्यमा मनोनित भएका छन् । चलचित्र विकास बोर्डको बैशाख २५ गते बसेको बैठकले उनलाई सदस्यमा मनोनित गरेको हो । बोर्डले सुर्य प्रकाश चेम्जोङको संयोजकत्वमा मोक्तान सहित ८ सदस्यहरु रहने गरी उनलाई सदस्य मनोनित गरेको […]

Ghran-Murchunga TV 2

तामाङ चलचित्र ‘घ्रान’ को ट्रेलरलाई आधा लाख भ्यूज

मकवानपुर, ३१ बैशाख । केही समयअघि नेपालका विभिन्न स्थानमा प्रदर्शनमा आई चर्चा कमाउन सफल तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’को ट्रेलर भ्यूज आधा लाख कटेको छ । लभ–एक्सन दृश्यहरुले भरिएको ट्रेलरलाई यो सामाग्री तयार पार्दाको समयमा ५१ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । ट्रेलरमा ७ सयभन्दा बढी लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका […]

नेपाली युट्युब ट्रेण्डिङमा कब्जा जमाएका २ भारतीय चलचित्रहरु

मकवानपुर, ३१ जेठ । नेपालमा भारतीय चलिचत्रको ठूलो बजार रहेको छ । यस तथ्यलाई कसैले नकार्न सक्ने अवस्था समेत छैन । हिन्दी फिल्म रिलिज हुँदा नेपालका सिङ्गलदेखि मल्टीप्लेक्स हलहरुमा देखिने दर्शकको भिडले समेत यही संकेत गर्छ । त्यतिमात्र होईन नेपालमा हिन्दी सिरियलको दबदबा पनि उत्तिकै छ । पछिल्लो प्रमाणका रुपमा युट्युब ट्रेण्डिङलाई आधार बनाउन सकिन्छ […]

युट्युब ट्रेण्डिङमा ‘रथम’, पुरा चलचित्र हेर्नुहोस्

मकवानपुर, ३० बैशाख । तेलुगु भाषामा रहेको दक्षिण भारतीय चलचित्रको ‘हिन्दी डब्ड’ भर्सन चलचित्र ‘रथम’ यतिखेर युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ । तेलुगु भाषामा रहेको रथमलाई हिन्दी भाषामा रथम नामबाटै डब्ड गरिएको छ । कनुरी चन्द्र शेखर र चन्द्रशेखर कनुरीको निर्देशनमा तयार भएको चलचित्रलाई एडवाईज मिडियाले युट्युब मार्फत सार्वजनिक गरेको हो । यो सामाग्री तयार […]