सिनेमा

नायिका जसितापछि परमितासँग रोमान्स गर्ने तयारीमा नायक प्रदिप खड्का

काठमाडौँ, १६ बैशाख । फरक चलचित्रमा फरक–फरक नायिकासँग स्क्रिन शेयर गरेका नायक प्रदिप खड्काले पूनः नयाँ चलचित्रमा नयाँ नायिकासँग रोमान्स गर्ने तयारी गरेका छन् । यस अघि नायिका पूजा शर्मा, अश्लेषा ठकुरी र जसिता गुरुङसँग पर्दामा रोमान्स गरिसकेका चलकेटी नायक प्रदिपले नयाँ चलचित्र ‘रोजी’ मा नायिका परमिता आर एल राणासँग स्क्रिन शेयर गर्ने भएका छन् […]

बलिउड अभिनेता सञ्जय दत्तको रहस्यमयी जीवन पर्दामा, नम्बर १ मा ‘सञ्जु’ को टिजर

हेटौँडा, १२ बैशाख । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र ‘सञ्जु’ को टिजर सार्वजनिक भएको छ । फक्स स्टार हिन्दीमार्फत युट्युबमा सार्वजनिक भएको टिजर सार्वजकि भएको १ दिनमै नम्बर १ ट्रेण्डिङमा परेको छ । चलचित्रमा सञ्जय दत्तको बहु व्यक्तित्वका विभिन्न अवस्थाका रुपमा चर्चित अभिनेता रणबुर कपुरलाई लिइएको छ । उनको अभिनय र जिउडाल […]

नेपालमा चर्चित ‘ऐश्वर्य’ दुबईमा च्यारिटी शो हुने

यूएई, ९ बैशाख । नेपालमा चर्चित बन्न सफल नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ यूएईमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनका लागि नायक रमेश उप्रेती, नायिका केकी अधिकारी, कलाकार निर्मल शर्मा र सन्दीप क्षेत्री समेत सहभागी हुने भएका छन् । एनआरएन यूएईको संयोजन एवम डिस्कभरी रोयल स्पोट्र्स एलएलसी यूएईको आयोजनामा नेपालका विभिन्न ८ जिल्लाहरुमा पुनः […]

‘पुरानो डुङ्गा’ नम्बर १ ट्रेण्डिङमा, करिब २५ लाख भ्यू

हेटौँडा, ८ बैशाख । देशभरिका हलहरुमा राम्रो चर्चा पाएको नेपाली कथानक चलचित्र युट्युबमा अपलोड भएसँगै नम्बर १ ट्रेण्डिङमा परेको छ । यो समाचार तयार पार्दासम्म यो चलचित्रलाई २४ लाख ९७ हजार ७ सय १२ पटक हेरिएको छ । सिनेमा आर्ट प्रोडक्सन ब्यानरमा बनेको चलचित्र दाजुभाइको सम्बन्ध र सामाजिक कथालाई देखाइएको छ । चलचित्रमा दयाहाङ राई, […]

चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

–चन्द्र घलान काठमाडौँ, ०२ बैशाख । प्रेमकथामा आधारित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ को वियोगान्त ‘दुःखन दुःखला ल्हुई’ बोलको गीत चर्चित बनेको छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १२ हजार ३६ पटकभन्दा बढी हेरिएको छ । विश्व शान्त र जीतु लोप्चनको आवाजमा रहेको गीतमा वैदेशिक रोजगारीका क्रममा प्रेमीप्रेमिकाको बियोग देखाईएको छ । […]

तामाङ चलचित्र ‘छार ग्यालम’ निर्माण सुरु, नेपाली भाषामा समेत प्रदर्शन हुने

काठमाडौँ, ०२ बैशाख । तामाङ कथानाक चलचित्र ‘छार ग्यालम’ (नयाँ बाटो) को निर्माण औपचारिक रुपमा सुरुवात भएको छ । शनिबार स्वयम्भुमा नयाँ वर्षको अवसर पारेर चलचित्रको सुरुवात भएको घोषणा गरिएको हो । चलचित्रमा कुमार मोक्तान, सुकुमाया मोक्तान, राहुल मोक्तान, संगीता दोङ, हस्तबहादुर गोले, दीपा वाईबा लगायतका कलाकारहरुले अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ । […]

एक मिनेट कम्मर मर्काएपछि एक करोड तलब

एजेन्सी, ०२ बैशाख । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा समेत व्यस्त नायिकामा पर्छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् । भारत बसाईका क्रममा हुने कार्यक्रममा प्रस्तुति दिए बापत प्रियंकाले लिने गरेको पारिश्रमिक सुनेर तपाईलाई अचम्म पनि लाग्न सक्छ । उनले कम्तिमा पनि एक मिनेट प्रस्तुति दिएको एक […]

बहुचर्चित बाहुबलीपछिको नयाँ रेकर्ड साउथ सुपरस्टार रामचरणको फिल्म ‘रंगास्थलम’

एजेन्सी, ०२ बैशाख । साउथ सुपरस्टार रामचरणको पछिल्लो रिलिज ‘रंगास्थलम’ले दर्शक तथा समिक्षक दुवैको मन जित्दै सर्वाधिक चाँडै १०० करोड कमाउने दोस्रो तेलेगु फिल्म बन्न सफल भएको छ । फिल्मले चार दिनमा विश्वव्यापीरूपमा १०० करोडको ग्रस कमाइ गर्न सफल भएको हो । यसअघि यो रेकर्ड ‘बाहुबली’ले बनाएको थियो । मंगलबार फिल्मका निर्माताहरूले यसको पुष्टि गरेका […]

डेढ सय करोडको चलचित्रमा हट नायिका दिशा पटानी

एजेन्सी, ०२ बैशाख । हाल प्रदर्शनरत चर्चित चलचित्र ‘बागी २’ की अभिनेत्री दिशा पटानीले डेढ सय करोडको लगानी भएको चलचित्रमा काम गर्ने भएकी छिन् । उनी १५० करोड भारूको महँगो बजेटमा निर्माण हुन लागिरहेको दक्षिण भारतिय फिल्ममा अनुबन्धित भएकी हुन् । उनी सुन्दर सिले बनाउने ‘सङ्गमित्र’ फिल्ममा अनुबन्धित भएकी हुन् । ‘मुम्बई मिरर’ले जनाए अनुसार […]

चलचित्र ‘भोर’को हेटौँडामा चर्चा

मकवानपुर, ०२ बैशाख । चलचित्र पत्रकार संघ मकवानपुरले गत चैत्र २९ गते नेपाली चलचित्र भोरको च्यारिटि शो सम्पन्न गरेको छ । तराईमा रहेको दाईजो प्रथाको कथामा निमार्ण भएको चलचित्र भोरको हेटौडामा च्यारीटी सो गरिएको हो । चलचित्रको च्यारीटी सो हेरे पछि दर्शकहरुले चलचित्रको खुलेर प्रशंसा गरेका छन्, । दर्शकहरु संग बसेर सिनेमा हेर्दै निर्देशक यादब […]