साहित्य

Moktan Theba-Murchunga TV 1

कवि मोक्तान थेबाको गृह विमोचन यस्तो भयो (भिडियो)

हेटौँडा, १० पुस । कवि मोक्तान थेबाका दुई कृतिहरु शनिबार हेटौँडामा विमोचन गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा कवि मुक्तानको कृति ‘अखण्ड आलाप’ र ‘काकलिङ’ को गृह विमोचन तथा परिचर्चा कार्यक्रम मार्फत उनको कविता कृति विमोचन गरिएको हो । ४२ वट कविता संग्रहित ‘अखण्ड आलाप’ र तामाङ भाषाका ३८ कविताहरु काकलिङमा संग्रहित छन् […]

Moktan Theba-Murchunga TV 1

कवि मोक्तान थेबा ‘काकलिङ’ र ‘अखण्ड आलाप’ बोकेर हेटौँडामा

हेटौँडा, ८ पुस । कवि मोक्तान थेबाका दुई कृतिहरु शनिबार हेटौँडामा विमोचन गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा कवि मुक्तानको कृति ‘अखण्ड आलाप’ र ‘काकलिङ’ को गृह विमोचन तथा परिचर्चा कार्यक्रम मार्फत उनको कविता कृति विमोचन गरिएको हो । ४२ वट कविता संग्रहित ‘अखण्ड आलाप’ र तामाङ भाषाका ३८ कविताहरु काकलिङमा संग्रहित छन् । […]

भुवनको मन छुने गजल–‘यमराजले यमलोकमा मगाएको बेला’

-भुवन घलान यमराजले यमलोकमा मगाएको बेला । मलाई लान यमदुतले सगाएको बेला । सम्हालिन्छौ कि नाई तिमी त्यो पल मेरो तस्बिरमा माला लगाएको बेला । नसोध्नु क्यारी भयो यो अप्रीय घटना मलाई बाँच्न भित्रै देखि अघाएको बेला । तिम्लाई पटक पटक याद गर्यो दिलले कालले मलाई बार बार जगाएको बेला । अन्तिम पटक हात हल्लाउँदै […]

मुटु कहिलेकाहिं यो शहरभन्दा माथि उड्छ

गजल -सवि लामा कोगटे, मकवानपुर मुटु कहिलेकाहिं यो शहरभन्दा माथि उड्छ उषा अनि सन्ध्याको प्रहरभन्दा माथि उड्छ । उठिरन्छ चाहनाको भूल्काहरू ठूलासाना अझ धेरै आज मन रहरभन्दा माथि उड्छ । सुन्छु कति बेतोड छ गति यो मुटुको नरोकिने पवनको लहरभन्दा माथि उड्छ । बतासिंदै जान्छ मन खै कून्नि कताकता आफैमा यो काबु राख्ने ठहरभन्दा माथि […]

खोक्रो आदर्शले पेट भर्ने भए

गजल -सुवाश लामा ‘एस’ भन्नू भयो बाले छोरा, झोलि तुम्बा बोके हुन्छ कसैलाई थाहा नदिइ, आफ्नो बाटो ठोके हुन्छ । खोक्रो आदर्शले पेट भर्ने भए, किन खानु पर्थ्यो नदे मलाइ तेरो भासण, अन्त गइ खोके हुन्छ । कत्ति पुच्छर लाग्छस, आधा जोवन बितिसक्यो अझै टेरपुच्छर नलागेमा, सधै उतै ढोके हुन्छ । अझै केही बित्या छैन, […]

उसले आफ्नो मुटु उपहारमा राखेको छ

गजल -विपिन सुबेदी हेटौँडा, मकवानपुर उसले एक नजर दरबारमा राखेको छ । र पाइला तरबारको धारमा राखेको छ । देशमा के छ र ? भन्दै जो खाडी भासियो बाआमा गाउँ, श्रीमती बजारमा राखेको छ । सदियौ देखि जनता ठगिरहेको नेताले पनि देश बिकासको कुरा प्रचारमा राखेको छ । तिम्ले त बुझ्न सकिनौ सायद उस्को माया […]

जीवनसाथी बन्न खोज्नेलाई सोच्न बाध्य तुलाउने साधनाको शर्त

कविता –साधना लामिछाने (साँझ), हेटौँडा–१२ ओ….। प्रिय मान्छे मेरो दिलसम्म आउने बाटोमा जिम्मेवारीको पहाड ठडिएको छ दुःखको सगरमाथा छाती फुलाएर बसेको छ दरिद्रता लम्पसार परेको छ आवश्यकताहरु अनसन बसेका छन् सपनाहरु आँशुको खहरे बगाउँदै छन् प्रेमिल गन्तव्य भेट्टाउने मोहमा के सक्छौ तिमी उठाउन दुर्घटनामय यात्राको जोखिम ? मेरो आमाको गर्भमा नै तुहिएको छोराले तिमीलाई भिनाजु […]