साहित्य

Sagar Tamang-Murchunga TV

सागर तामाङको मन छुने गजल

छोडि गयौं आफ्नै भन्दा धेरै माया गर्दा पनि बद्लिएन तिम्रो मन अश्रुधारा झर्दा पनि कस्लाइ दोस दिनु भाग्य खोटो भएपछी हेरिरहेँ आफ्नै खुशी पराइले हर्दा पनि डोर्याएर लग्यौ अनि बिचमै छोडि गयौं कति दया लागेन है छोडि एक्लै तर्दा पनि मिठा मिठा कुरा गर्यौ मैले पनि हुन्छ भने तर तिमिले घात गर्यौ तिम्रै भर पर्दा […]

Yash Lama Love Poem-Murchunga TV

मकवानपुरे कवि यश लामाको दमदार कविता ‘माया’ (भिडियो)

हेटौँडा, १३ फागुन । मकवानपुरका चर्चित साहित्यकार यश लामाको नयाँ कविता ‘माया’ को भिडियो सार्वजनिक भएको छ । एन.एस. टेलिभिजन युट्युब च्यानलबाट अपलोड भएको उनको कविताले मायाका बारेमा कौतुहलता खोतलेको छ । हेरौँ उनको कविता– माया –यश लामा जब सर्टको टाँक खोलेर हेर्छु आफ्नै छातीको देब्रे भाग मुस्कुराइरहेको देख्छु तिमी । यी आँखाका ढकनीहरू बन्द […]

Sandesh Thing-Murchunga TV

अविवाहितहरु प्रेमको प्रभावले बर्वाद हुन्छन् भने विवाहितहरु प्रेमको अभावले बर्वाद हुन्छन्

-सन्देश थिङ प्रेम यस्तो चिज हो जसमा संसार अडिएको छ । प्रेम शब्द नै काफी छ । यही प्रेमका लागि मानिस आफ्नो जीवन धरापमा राख्छन् अनि प्रेमकै लागि जीवन बलिदान गर्न पनि पछि हट्दैनन् । किनभने प्रेमको प्रभावले अनेक किसिमका परिवर्तनहरु हुनसक्छन् । प्रेम पाउनकै लागि राम र रावणको बिचमा कयौँ वर्ष युद्ध भएको कथा […]

Pradeep Walachan Om Ghalan -Murchunga TV

सांसद ओमबहादुर घलान (प्रदीप वालाचन) को संस्मरण संग्रह विमोचन हुने

–चन्द्र घलान / हेटौँडा, १९ पुस । प्रदेश नम्बर ३ का सांसद ओमबहादुर घलान (प्रदीप वालाचन) द्वारा लिखित ‘नलेखिएका गाथाहरु’ संस्मरण संग्रह यही पुस २१ गते काठमाडौँमा विमोचन हुने भएको छ । जनयुद्धमा प्रत्यक्ष सहभागी भई भोगेका भोगाईहरु तथा युद्ध मोर्चाहरुको संस्मरण उक्त कृतिमा समावेश भएको बताइएको छ । शनिबार दिउँसो काठमाडौँको अनामनगरमा अवस्थित संवाद […]

Moktan Theba-Murchunga TV 1

कवि मोक्तान थेबाको गृह विमोचन यस्तो भयो (भिडियो)

हेटौँडा, १० पुस । कवि मोक्तान थेबाका दुई कृतिहरु शनिबार हेटौँडामा विमोचन गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा कवि मुक्तानको कृति ‘अखण्ड आलाप’ र ‘काकलिङ’ को गृह विमोचन तथा परिचर्चा कार्यक्रम मार्फत उनको कविता कृति विमोचन गरिएको हो । ४२ वट कविता संग्रहित ‘अखण्ड आलाप’ र तामाङ भाषाका ३८ कविताहरु काकलिङमा संग्रहित छन् […]

Moktan Theba-Murchunga TV 1

कवि मोक्तान थेबा ‘काकलिङ’ र ‘अखण्ड आलाप’ बोकेर हेटौँडामा

हेटौँडा, ८ पुस । कवि मोक्तान थेबाका दुई कृतिहरु शनिबार हेटौँडामा विमोचन गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा कवि मुक्तानको कृति ‘अखण्ड आलाप’ र ‘काकलिङ’ को गृह विमोचन तथा परिचर्चा कार्यक्रम मार्फत उनको कविता कृति विमोचन गरिएको हो । ४२ वट कविता संग्रहित ‘अखण्ड आलाप’ र तामाङ भाषाका ३८ कविताहरु काकलिङमा संग्रहित छन् । […]

भुवनको मन छुने गजल–‘यमराजले यमलोकमा मगाएको बेला’

-भुवन घलान यमराजले यमलोकमा मगाएको बेला । मलाई लान यमदुतले सगाएको बेला । सम्हालिन्छौ कि नाई तिमी त्यो पल मेरो तस्बिरमा माला लगाएको बेला । नसोध्नु क्यारी भयो यो अप्रीय घटना मलाई बाँच्न भित्रै देखि अघाएको बेला । तिम्लाई पटक पटक याद गर्यो दिलले कालले मलाई बार बार जगाएको बेला । अन्तिम पटक हात हल्लाउँदै […]

मुटु कहिलेकाहिं यो शहरभन्दा माथि उड्छ

गजल -सवि लामा कोगटे, मकवानपुर मुटु कहिलेकाहिं यो शहरभन्दा माथि उड्छ उषा अनि सन्ध्याको प्रहरभन्दा माथि उड्छ । उठिरन्छ चाहनाको भूल्काहरू ठूलासाना अझ धेरै आज मन रहरभन्दा माथि उड्छ । सुन्छु कति बेतोड छ गति यो मुटुको नरोकिने पवनको लहरभन्दा माथि उड्छ । बतासिंदै जान्छ मन खै कून्नि कताकता आफैमा यो काबु राख्ने ठहरभन्दा माथि […]

खोक्रो आदर्शले पेट भर्ने भए

गजल -सुवाश लामा ‘एस’ भन्नू भयो बाले छोरा, झोलि तुम्बा बोके हुन्छ कसैलाई थाहा नदिइ, आफ्नो बाटो ठोके हुन्छ । खोक्रो आदर्शले पेट भर्ने भए, किन खानु पर्थ्यो नदे मलाइ तेरो भासण, अन्त गइ खोके हुन्छ । कत्ति पुच्छर लाग्छस, आधा जोवन बितिसक्यो अझै टेरपुच्छर नलागेमा, सधै उतै ढोके हुन्छ । अझै केही बित्या छैन, […]

उसले आफ्नो मुटु उपहारमा राखेको छ

गजल -विपिन सुबेदी हेटौँडा, मकवानपुर उसले एक नजर दरबारमा राखेको छ । र पाइला तरबारको धारमा राखेको छ । देशमा के छ र ? भन्दै जो खाडी भासियो बाआमा गाउँ, श्रीमती बजारमा राखेको छ । सदियौ देखि जनता ठगिरहेको नेताले पनि देश बिकासको कुरा प्रचारमा राखेको छ । तिम्ले त बुझ्न सकिनौ सायद उस्को माया […]