समाचार

‘पुरानो डुङ्गा’ नम्बर १ ट्रेण्डिङमा, करिब २५ लाख भ्यू

हेटौँडा, ८ बैशाख । देशभरिका हलहरुमा राम्रो चर्चा पाएको नेपाली कथानक चलचित्र युट्युबमा अपलोड भएसँगै नम्बर १ ट्रेण्डिङमा परेको छ । यो समाचार तयार पार्दासम्म यो चलचित्रलाई २४ लाख ९७ हजार ७ सय १२ पटक हेरिएको छ । सिनेमा आर्ट प्रोडक्सन ब्यानरमा बनेको चलचित्र दाजुभाइको सम्बन्ध र सामाजिक कथालाई देखाइएको छ । चलचित्रमा दयाहाङ राई, […]

प्रेमिकाले गाउँले भनेपछि सञ्जयले पारे सबैलाई चकित

मकवानपुर, ६ बैशाख । यदि तपाईको प्रेमिकाले तपाईलाई गाउँले भनेर हेपिन् भने तपाईलाई कस्तो असर पर्छ ? अवश्य पनि पिडा महशुस हुन्छ नै तर आफ्नी प्रेमिकाले गाउँले भनेर हेपेपछि गायक सञ्जय मण्डलले प्रेमिकालाई नै चकित पारेको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक मण्डलको सार्वजनिक भएको नयाँ ‘गाउँले गाउँले नभन कान्छी’ बोलको गीतमा गाउँले भनेर […]

राजकुमार मोक्तानको ‘सेर्कु’ छायाँकनका लागि फ्लोरमा

काठमाडौँ, ०३ बैशाख । प्रिन्स मुभिज एण्ड एक्स्ट्राग्यान्जा प्रा.लि.को ब्यानरमा निर्मित तामाङ कथानक चलचित्र ‘सेम ताबा म्ही’ को सफलतापछि निर्देशक राजकुमार मोक्तानको दोस्रो चलचित्र आउने भएको छ । मोक्तानको निर्देशनमा तामाङ चलचित्र ‘सेर्कु’ को छायाँकन बैशाख २ गतेबाट धादिङमा आरम्भ भएको हो । ‘सेर्कु’ मा तामाङ कला, संस्कृति तथा रीतिरिवाजको कथा रहने निर्देशक मोक्तानले जानकारी […]

‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई १ लाख बढी भ्यूज

–चन्द्र घलान हेटौँडा, ०२ बैशाख । तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतलाई युट्युबमा १ लाखभन्दा बढी पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म यो गीतलाई १ लाख ११ हजार ४३ पटकभन्दा बढी हेरिएको छ । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ […]

चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

–चन्द्र घलान काठमाडौँ, ०२ बैशाख । प्रेमकथामा आधारित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ को वियोगान्त ‘दुःखन दुःखला ल्हुई’ बोलको गीत चर्चित बनेको छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १२ हजार ३६ पटकभन्दा बढी हेरिएको छ । विश्व शान्त र जीतु लोप्चनको आवाजमा रहेको गीतमा वैदेशिक रोजगारीका क्रममा प्रेमीप्रेमिकाको बियोग देखाईएको छ । […]

तामाङ चलचित्र ‘छार ग्यालम’ निर्माण सुरु, नेपाली भाषामा समेत प्रदर्शन हुने

काठमाडौँ, ०२ बैशाख । तामाङ कथानाक चलचित्र ‘छार ग्यालम’ (नयाँ बाटो) को निर्माण औपचारिक रुपमा सुरुवात भएको छ । शनिबार स्वयम्भुमा नयाँ वर्षको अवसर पारेर चलचित्रको सुरुवात भएको घोषणा गरिएको हो । चलचित्रमा कुमार मोक्तान, सुकुमाया मोक्तान, राहुल मोक्तान, संगीता दोङ, हस्तबहादुर गोले, दीपा वाईबा लगायतका कलाकारहरुले अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ । […]

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

एजेन्सी, ०२ बैशाख । चर्चित गायिका रिहानाले स्न्याप च्याटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो । स्न्यापच्याटमा एउटा विज्ञापन देखिएको थियो जसमा प्रयोगकर्तालाई […]

एक मिनेट कम्मर मर्काएपछि एक करोड तलब

एजेन्सी, ०२ बैशाख । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा समेत व्यस्त नायिकामा पर्छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् । भारत बसाईका क्रममा हुने कार्यक्रममा प्रस्तुति दिए बापत प्रियंकाले लिने गरेको पारिश्रमिक सुनेर तपाईलाई अचम्म पनि लाग्न सक्छ । उनले कम्तिमा पनि एक मिनेट प्रस्तुति दिएको एक […]

बहुचर्चित बाहुबलीपछिको नयाँ रेकर्ड साउथ सुपरस्टार रामचरणको फिल्म ‘रंगास्थलम’

एजेन्सी, ०२ बैशाख । साउथ सुपरस्टार रामचरणको पछिल्लो रिलिज ‘रंगास्थलम’ले दर्शक तथा समिक्षक दुवैको मन जित्दै सर्वाधिक चाँडै १०० करोड कमाउने दोस्रो तेलेगु फिल्म बन्न सफल भएको छ । फिल्मले चार दिनमा विश्वव्यापीरूपमा १०० करोडको ग्रस कमाइ गर्न सफल भएको हो । यसअघि यो रेकर्ड ‘बाहुबली’ले बनाएको थियो । मंगलबार फिल्मका निर्माताहरूले यसको पुष्टि गरेका […]

डेढ सय करोडको चलचित्रमा हट नायिका दिशा पटानी

एजेन्सी, ०२ बैशाख । हाल प्रदर्शनरत चर्चित चलचित्र ‘बागी २’ की अभिनेत्री दिशा पटानीले डेढ सय करोडको लगानी भएको चलचित्रमा काम गर्ने भएकी छिन् । उनी १५० करोड भारूको महँगो बजेटमा निर्माण हुन लागिरहेको दक्षिण भारतिय फिल्ममा अनुबन्धित भएकी हुन् । उनी सुन्दर सिले बनाउने ‘सङ्गमित्र’ फिल्ममा अनुबन्धित भएकी हुन् । ‘मुम्बई मिरर’ले जनाए अनुसार […]