समाचार

हेटौँडामा युवाहरुका लागि एकिकरण सिद्धान्तमा आधारित तालिम सुरु

मकवानपुर, २५ साउन । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा ३ दिने ‘एकिकरण सिद्धान्तमा आधारित ३ दिने युवा नेतृत्व तालिम ’ शनिबारदेखि हेटौँडामा सुरु भएको छ । यस अघि पनि ३ दिने सेमिनार गरेको संस्थाले यस पटक तालिमको आयोजना गरेको हो । सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म […]

‘फ्याङ्ला माया’ को यति रोमाञ्चक भिडियो

मकवानपुर, २५ साउन । टिकटक जस्तो बहुचर्चित सोसल मिडियामा निकै नै रुचाइएको तामाङ गीत ‘फ्याङ्ला माया’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएसँगै यसलाई दर्शकले रुचाएका छन् । चर्चित गायक अजय लामा र चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाजमा सजिएको गीतमा युवापुस्तामाझ चर्चित नायक सागर घिसिङ र मोडल ममता मोक्तानले अभिनय गरेका छन् । युगल जोडीबिचको […]

प्रगति माविमा विद्यार्थीहरुलाई बिमा सम्बन्धी अभिमुखीकरण

आशिष खतिवडा, मकवानपुर, २४ साउन । मकवापनुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा अवस्थित प्रगति माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विमाका विभिन्न प्रकार तथा पक्षहरुका बारेमा अभिमुखीकरण गरिएको हो । प्रत्येक महिनाको एक पटक विद्यार्थीलाई विद्यालय पाठ्यपुस्तकमा समावेश भएको विषयसँग सम्बन्धित रहेर अतिरिक्त […]

हेटौँडा ९ मा डेङ्गु बारे सचेतना

आशिष खतिवडा, मकवानपुर, २४ साउन । पछिल्लो समयमा हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा डेंगु रोगको सक्रमण तिब्र रुपमा बढेपछि उपमहानगरभरि नै विभिन्न सचेतना कार्यक्रमहरु गर्न थालिएका छन् । यसै क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ ले पनि आफ्ना वडावासीहरुमाझ सचेतना कार्यक्रमको सुरुवात गरेको छ । ९ नम्बर वडा कार्यालयको आयोजना र टोल विकास संस्थाको सहयोगमा कार्यक्रम […]

हेटौँडामा ३ दिने एकीकरण सिद्धान्त सेमिनार सम्पन्न

मकवानपुर, २२ साउन । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा ३ दिने ‘एकीकरण सिद्धान्त सेमिनार’ सम्पन्न भएको छ । सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषयवस्तुमा आधारित भएर प्रशिक्षण दिइएको थियो । […]

हेटौँडाकी सन्ध्यालाई ‘छमछमी’ को विजेता बनाउन यसरी भोट गरौँ (भिडियो)

चन्द्र घलान, मकवानपुर, २२ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी सन्ध्या आचार्य नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट १२ मा पुग्न सफल भएकी छिन् । हेटौँडामा लामो समयदेखि सञ्चालनमा रहेको सृजना कला केन्द्रमा नृत्य प्रशिक्षण लिँदै गरेकी सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई […]

रिलायन्स स्कुलमा विद्यार्थीको आँखा जाँच

मकवानपुर, २२ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको लागी सञ्चालन गरिएको आँखा शिविर बुधबार सम्पन्न भएको छ । शिविर गएको १७ गते शुक्रबार र २२ गते बुधबार गरि दुईदिन सञ्चालन गरिएको हो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत आँखा परीक्षण […]

‘जाइरा’ मा नम्रताको आक्रोश, यस्तो बन्यो ट्रेलर

मकवानपुर, २२ साउन । चर्चित नायिका नम्रता श्रेष्ठको फरक भूमिकामा तयार भएको नेपाली कथानक चलचित्र ‘जाइरा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नम्रताको आक्रोश, बदला, प्रेम र एक्सन देख्न सकिन्छ । नम्रताको समेत लगानी रहेको चलचित्रमा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, रेमनदास श्रेष्ठ, सुजाता श्रेष्ठ र सम्राट मगर लगायतका कलाकारहरुको […]

तामाङ पत्रकार संघ मकवानपुरले तामाङ प्रसारण दिवसमा कार्यक्रम गर्ने

मकवानपुर, २० साउन । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मकवानपुर शाखा अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले दिवसका अवसरमा तामाङ घेदुङ मकवानपुर शाखा, यसका नगर तथा गाउँपालिका कमिटिका साथै मकवानपुरमा रहेका तामाङ गुठीका नेतृत्व गरिरहेका बुद्धिजीविहरुसँग […]

हेटौँडाकी सन्ध्यालाई ‘छमछमी’ को विजेता बनाउन आजदेखि भोट गरौँ

मकवानपुर, १८ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी सन्ध्या आचार्य नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट १२ मा पुग्न सफल भएकी छिन् । हेटौँडामा लामो समयदेखि सञ्चालनमा रहेको सृजना कला केन्द्रमा नृत्य प्रशिक्षण लिँदै गरेकी सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै […]