समाचार

यस्तो बन्यो तीज गीत ‘नाच मायालु’ को भिडियो

मकवानपुर, ३१ साउन । नयाँ तीज गीत ‘नाच मायालु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुरमा क्रियाशिल ओपेरा ईन्फोटेन्मेन्ट सिने प्रालिको अफिसियल युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सुरेन्द्र विष्ट र लक्ष्मी परियारको आवाज रहेको गीतमा सुरेन्द्रकै शब्द र संगीत छ । गीतलाई भुवन प्रकाश बडुले एरेञ्ज गरेका हुन् । बिग […]

‘ऐश्वर्य’ सार्वजनिक भएको चौबिस घण्टा नपुग्दै ट्रेण्डिङमा

मकवानपुर, ३१ साउन । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेण्डिङमा पर्न सफल भएको छ । हलमा रिलिज भएको समयमा समेत चर्चा कमाउन सफल ऐश्वर्य कुनै समयमा चर्चित नायक रमेश उप्रेतीको कमब्याक मुभि हो । यो सामग्री तयार पार्दाको समयमा यो चलचित्र युट्युब ट्रेण्डिङको १६ औँ नम्बरमा छ । बुढासुब्बा डिजिटलबाट […]

‘ रियो छमछमी’ मोबाईल एपबाट भोट गर्ने तरिका

मकवानपुर, ३० साउन । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ मा अहिले भोटिङ राउण्ड चलिरहेको छ । यो सामाग्री तयार पार्दाको समयमा रियो छमछमीको उत्कृष्ट ११ जनाको भोटिङ चलिरहेको छ । उत्कृष्ट डान्सरहरुका लागि फाईनल राउण्डसम्मै भोटिङ गर्ने व्यवस्था छ त्यसैले दर्शकहरुले आफुले पनि उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई भोट […]

योगेन्द्र र जुनुको ‘चट्ट रुमाल’ यस्तो बन्यो

मकवानपुर, २८ साउन । गायक योगेन्द्र खनाल र गायिका जुनु गौतमको स्वरमा रहेको नयाँ गीत ‘चट्ट रुमाल’ को भिडियो सार्वजनिक भएको छ । लोक लयमा तयार भएको गीतमा रोमाञ्चक अभिनयका साथै रोमान्टिक शब्दहरु प्रयोग गरिएका छन् । राधा सुवेदीको शब्द तथा योगेन्द्र खनाल र राधा सुवेदीको शब्द समावेश गीतलाई दिनेश श्रेष्ठले एरेञ्ज गरेका हुन् । […]

परिवर्तनशील युवा अभियानको वार्षिक कार्यक्रम हेटौँडामा सार्वजनिक

मकवानपुर, २८ साउन । प्रदेश ३ को राजधानी हेटौंडामा देशभरका ४० भन्दा बढी जिल्लाका युवाहरु भेला भएका छन् । परिर्वतनशील युवा अभियानको आयोजनामा हेटौंडामा युवाहरुको भेला भएको हो । परिवर्तनशील युवा अभियानले आफ्नो प्रथम वार्षिक साधारण सभामा युवाहरुको भेला गरी युवा क्षेत्रमा गर्न सक्ने कार्यहरुको बारेमा जानकारी तथा आफ्नो कार्ययोजना प्रस्तुत गरेको हो । युवाहरुको […]

सगरमाथा आरोही स्याङ्तान युरोपको हिमालमा, सँगै फरफरायो ‘आबा ङाछा’ को ब्यानर

मकवानपुर, २७ साउन । सगरमाथा आरोही शर्मिला स्याङ्तान तामाङ युरोपको सबै भन्दा अग्लो पहाड माउन्ट एलब्रस आरोहण गर्न सफल भएकी छिन् । स्याङ्तानसँगै हाल नेपालमा प्रशारण भईरहेको एकमात्र तामाङ भाषाको टेलिसिरियल ‘आबा ङाछा’ को ब्यानर पनि युरोपको हिमालको चुचुरोमा पुगेको छ । माउन्ट एलब्रसमा ब्यानर फरफराउन सफल भएकोमा सिरियलका लेखक तथा निर्देशक जयनकुमार मोक्तानले खुशी […]

हेटौँडामा एकिकरण सिद्धान्तमा आधारित तालिम सम्पन्न

मकवानपुर, २७ साउन । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा ‘एकिकरण सिद्धान्तमा आधारित ३ दिने युवा नेतृत्व तालिम ’ सोमबार सम्पन्न भएको छ । शनिबारदेखि हेटौँडामा सुरु भएको तालिमको आज समापन गरिएको हो । सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिईएको संघका […]

पदमपोखरीका गायक धिरेन लामालाई ‘पब्लिक च्वाईस अवार्ड’

मकवानपुर, २६ साउन । गायक धिरेन लामालाई ‘बेस्ट मेल सिंगर–पब्लिक च्वाईस अवार्ड’ प्राप्त गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी निवासी गायक लामाले थाईल्याण्डको बैँककमा जम्बुलिङ फिल्म्स प्रालिद्वारा आयोजित ‘जम्बुलिङ ईन्टरनेसनल अवार्ड २०१९’ अन्तर्गत उक्त अवार्ड प्राप्त गरेका हुन् । उनी लोक पप विधाबाट नोमिनेसनमा पर्दै उनको चर्चित गीत ‘लेककी कान्छी’ बाट […]

नायिका वर्षा थिङलाई ‘बेस्ट मोडल–तामाङ सेलो अवार्ड’

मकवानपुर, २६ साउन । पछिल्लो समय विभिन्न म्युजिक भिडियोका साथै नेपाली कथानक चलचित्र ‘सत्या’ बाट चर्चामा आएकी नायिका वर्षा थिङले ‘ बेस्ट मोडल–तामाङ सेलो (फिमेल) अवार्र्ड’ जितेकी छिन् । जम्बुलिङ फिल्मस् प्रा.लिको आयोजनामा थाईल्याण्डको बैँककमा सम्पन्न ‘जम्बुलिङ ईन्टरनेसनल अवार्ड २०१९’ अन्तर्गत उनले यो अवार्ड जितेकी हुन् । नोमिनेसनमा परेका अन्य मोडलहरुलाई पछि पार्दै वर्षाले अवार्ड […]

‘छमछमी’ को टप ११ मा हेटौँडाकी सन्ध्या, अझै भोट गरौँ

मकवानपुर, २६ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी सन्ध्या आचार्य नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ११ मा पुग्न सफल भएकी छिन् । साउन २५ गते भएको प्रस्तुतिबाट उनी उत्कृष्ट ११ को छनौट भएकी हुन् । दर्शकहरुको भोटका कारण आफु उत्कृष्ट ११ मा […]