खेलकुद

हेटौँडा ९ मा टोल विकास संस्था स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिता

आशिष खतिवडा, मकवानपुर, ६ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा मंगलबारदेखि टोल विकास संस्था स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । आउँदै गरेको विजया दशमी तथा दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना समेत आदानप्रदान गर्ने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिन लागिएको हो । मकवानपुर बेरोजगार युवा संगठन र टोल […]

नेपाली चेली मनिकाले जितिन् अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक

मकवानपुर, १३ भदौ । गोरखाकी मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छिन् । छन्ङजु वर्ड मार्शल आर्टस मास्टरशिप ‘अन्तर्राष्ट्रिय मार्शल आर्टस मेगाइभेन्ट’ मनिकाले स्वर्ण पदक जितेकी हुन् । अगस्ट २६ देखि ३० सम्म दक्षिण कोरियामा भएको प्रतियोगितामा १०६ राष्ट्रको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी भएका ३ हजार ५ सय ६५ खेलाडीहरुका […]

आज मनहरी अध्यक्ष कपको फाईनल, वडा नम्बर ४ र ७ भिड्दै

मकवानपुर, ३२ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा जारी मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनल आज हुँदैछ । फाईनलमा सहभागी हुने २ टिमको समेत बिहीबार नै टुङ्गो लागिसकेको छ । अध्यक्ष कपको उपाधीका लागि फाईनलमा वडा नबर ४ र वडा नम्बर ७ बिच आज फाईनल भिडन्त हुँदैछ । बुधबार भएको सेमिफाइनल खेलबाट […]

शनिबार मनहरी अध्यक्ष कपको फाईनल, वडा नम्बर ४ र ७ भिड्ने

जयराम मोक्तान, मकवानपुर, ३० जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा जारी मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाईनल यही आउँदो शनिबार हुने भएको छ । फाईनलमा सहभागी हुने २ टिमको समेत बिहीबार टुङ्गो लागेको छ । अध्यक्ष कपको उपाधीका लागि फाईनलमा वडा नबर ४ र वडा नम्बर ७ बिच कडा प्रतिस्पर्धा हुने भएको […]

प्रथम मनहरी अध्यक्ष कप उद्घाटनमा वडा नम्बर ७ विजयी

जयराम मोक्तान, मकवानपुर, २४ जेठ । मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबारदेखि प्रथम मनहरी अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा वडा नम्बर ७ ले विजयी यात्राको सुरुवात समेत सुरु गरेको छ । मनहरी ७ मा रहेको प्रस्तावित मदन भण्डारी रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा ७ नम्बर वडा र ३ नम्बर वडाबिच भएको खेलमा […]

मनहरीका ३ सयभन्दा बढी विद्यार्थी राष्ट्रपति रनिङ शिल्डको तयारीमा भिड्दै

जयराम मोक्तान, २४ जेठ । पश्चिम मकवानपुरको मनहरीमा शुक्रबारदेखि ९ औँ राष्ट्रपति रनिङ शिल्ड मनहरी गाउँपालिका स्तरिय छनौट प्रतियोगिता सुुरु भएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका ३ सय जनाभन्दा बढी विद्यार्थीहरु प्रतिस्पर्धामा जुटेका छन् । मनहरी गाउँपालिकाको आयोजनामा मनहरी ७ मा रहेको राष्ट्रिय रोटरी माविको खेल मैदानमा छनौट प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताको उद्घाटन […]

प्रथम मनहरी अध्यक्ष कपको तयारी पुरा, शुक्रबारदेखि खेल सुरु

जयराम मोक्तान, २३ जेठ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित रमौलीमा शुक्रबारदेखि हुने ‘प्रथम मनहरी अध्यक्ष कप २०७६’ को तयारी पुरा भएको छ । मनहरी युवा क्लबको आयोजनामा हुने खेलमा ९ वटा टिम सहभागी हुने क्लबका अध्यक्ष समिप श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा भोलि वडा नम्बर ३ र […]

पदमपोखरीमा १२ नम्बर वडा कार्यालयद्वारा विजयी भलिबल टिमलाई सम्मान

हेटौँडा, ५ बैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई बिहीबार सम्मान गरेको छ । लक्ष्मीमाया बज्राचार्य स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय भलिबल प्रतियोगिताको १८ औ सँस्करणमा जीत हासिल गरेका खेलाडीहरु र टिम कोच तथा म्यानेजरलाई आज हात्तिगौँडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । प्रतियोगितामा विजयी […]

Dauphins VS Makawanpur 11-Murchunga TV 2

मकवानपुरको ऐतिहासिक जीत (भिडियो)

हेटौँडा, २४ चैत । हेटौंडामा सम्पन्न भुगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्ड कपको उपाधी रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ ले जितेको थियो । केही साता अघि सम्पन्न उक्त फाईनल भिडन्त निकै रोचक बनेको थियो । क्यामरुनी डाफिन्स क्लबलाई मकवानपुरले २–१ गोल अन्तरले जितेको थियो । उक्त खेलमा के के भयो ? हेरौँ भिडियो– उपाधीसँगै मकवानपुरले […]

Dauphins VS Makawanpur 11-Murchunga TV 1

क्यामरुनी खेलाडी र हेटौँडेली खेलाडीलाई पुरस्कार

हेटौँडा, २४ चैत । हेटौंडामा सम्पन्न भुगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्ड कपको फाईनलको उपाधी विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ र उपविजेता क्यामरुनी डाफिन्स क्लबलाई फाईनलको समयमा केही हप्ता अगाडि पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ट खेलाडीदेखि विजेता र उपविजेतालाई पुरस्कार दिइएको थियो । हेरौँ पुरस्कार वितरणको भिडियो– मकवानपुरले २–१ गोल अन्तरले जितेको हो […]