संगीत

लकडाउनमा पनि नेपाल आईडलका प्रतियोगीहरुको यस्तो जोश

मकवानपुर, २३ जेठ । नेपाल आईडल सिजन ३ को अन्तिम एपिसोडहरु छायाँकन र प्रसारण हुनु अगावै लक डाउन भएपछि अहिले नेपाल आईडल केही समयका लागि रोकिएको छ । तर यसका प्रतियोगी र निर्माण टिम भने यो लकडाउनको समयमा पनि दर्शक श्रोताहरुसँग निरन्तर जोडिरहने प्रयत्न गरिरहेका छन् । यसैको निरन्तरता स्वरुप नेपाल आईडलले सोमबार विशेष एपिसोड […]

नेपाल आईडलको भाईरल प्रस्तुति, प्रविण हिट

मकवानपुर, २३ जेठ । नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ सम्म पुगेका प्रविण बेड्वाल यतिखेर चर्चाको शिखरमा छन् । प्रविणलाई धेरैले नेपाल आईडलको विजेताका रुपमा दाबी गरिरहेका छन् । उनका प्रस्तुतिहरुले पनि निक्कै चर्चा पाउने गरेका छन् । बर्दियाका प्रविण नेपाल आईडल सिजन ३ मा संगीतका उस्तादका रुपमा चिनिएका छन् । प्रविणले नेपाल आईडलको […]

नेपाल स्टारका दाबेदारहरु, भाग १९

मकवानपुर, २३ बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को सुर्खेत अडिसनबाट ९ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छनौट भएका छन् । दोस्रो राउण्डका लागि छनौट भएका प्रतियोगीहरुको जानकारी दिने उदेश्यले तयार पारिएको यस भिडियो सिरिजको यो उन्नाईसौँ भाग हो । यस भागमा सुर्खेत अडिसनबाट छानिएका अन्तिम ३ जना प्रतियोगीहरु नकुल […]

को बन्छ नेपाल आईडल सिजन ३ को विजेता ?

मकवानपुर, २३ जेठ । नेपाल आईडल सिजन ३ को उत्कृष्ट ४ छानिएता पनि वाईल्ड कार्ड राउण्डबाट पून एक जना छनौट हुने भएको छ । वाईल्ड कार्डबाट एक जना छानिएपछि पून ५ जनाको प्रतिस्पर्धा हुनेछ । वाईल्ड कार्डमा भिडेका मेघा श्रेष्ठ, मिग्मा लामा, किरण कुमार भुजेल, ममता गुरुङ र रचना रिमालमध्ये कसले बाजी मार्ने हो त्यो […]

साईलीको वियोगमा गायक प्रकाश सपूत

मकवानपुर, २३ जेठ । चर्चित गायक तथा कलाकार प्रकाश सपूतले ‘साईला–ड्रङ्क ईन लभ’ नामक युट्युब सिरिज सुरु गरेका छन् । प्रकाशको अफिसियल युट्युब च्यानलबाट यसको पहिलो भाग पनि सार्वजनिक भईसकेको छ । गण्डकी प्रदेशको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा छायाँकन भएको यस सिरिजको पहिलो भागमा साईला बनेका प्रकाश सपूतलाई उनकी श्रीमती साईलीसँगको बिछोडमा रहेको […]

नेपाल स्टारका दाबेदारहरु, भाग १८

मकवानपुर, १३ जेठ । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को सुर्खेत अडिसनबाट ९ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छनौट भएका छन् । दोस्रो राउण्डका लागि छनौट भएका प्रतियोगीहरुको जानकारी दिने उदेश्यले तयार पारिएको यस भिडियो सिरिजको यो अठारौँ भाग हो । यस भागमा सुर्खेत अडिसनबाट छानिएका थप ३ जना प्रतियोगीहरु समिरा […]

नेपाल स्टार–पोखरा र बुटवलमा को–को छन् बेस्ट ?

मकवानपुर, १२ जेठ । नेपालको आफ्नैक सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपालका विभिन्न ८ वटा स्थानहरुमा अडिसन चरण पार गरेको यस प्रतियोगिताको सर्वाधिक पुरस्कार राशीका कारण पनि यो थप चर्चामा छ । अहिले देश लक डाउनका अवस्थामा भएको समयमा पनि यस रियालिटी शोका अडिसन राउण्डहरु प्रसारण भईरहेका छन् । […]

धनगढीबाट छानिएका उत्कृष्ट ११ प्रतियोगीहरु

मकवानपुर, २६ बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपाल स्टारको धनगढी अडिसनबाट ११ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । टेलिभिजनमा प्रसारण भएको एपिसोड अनुसार धनगढीबाट जम्मा ११ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका हुन् । यी ११ जना बाहेक अन्य प्रतियोगीहरु पनि छानिएका हुनसक्छन् […]

नेपाल स्टारका दाबेदारहरु, भाग १७

मकवानपुर, १९ बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को सुर्खेत अडिसनबाट ९ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छनौट भएका छन् । दोस्रो राउण्डका लागि छनौट भएका प्रतियोगीहरुको जानकारी दिने उदेश्यले तयार पारिएको यस भिडियो सिरिजमा हामीले यसअघि नै पोखरा, बुटवल, चितवन र धनगढी अडिसनबाट छनौट भएका प्रतियोगीहरुका बारेमा चर्चा गरिसकेका […]

रचना रिमालका आफ्नै ४ चर्चित गीतहरु

मकवानपुर, १९ बैशाख । नेपाल आईडल सिजन ३ का चर्चित प्रतियोगी रचना रिमाललाई धेरैले नेपाल आईडलको प्रतिस्पर्धामा आएपछि मात्र चिनेका हुन् । उनी यो प्रतियोगितामा आएसँगै नेपालभित्र र विदेशमा बसेका नेपालीहरुमाझ चर्चित बनेकी छिन् । तर धेरैलाई थाहा नहुनसक्छ उनी नेपाल आईडलमा आउनुपूर्व नै ओरिजिनल गीत निकालिसकेकी गायिका हुन् । आईडलबाट बाहिरिएपछि पनि गीत सार्वजनिक […]