विचार

सार्वजनिक सुनुवाई–राई गाउँमा स्थानीयको यस्तो गुनासो (भिडियो)

मकवानपुर, ४ असार । बाग्मती गाउँपालिका वडा नम्बर २ राई गाउँ बजारमा २०७६ जेठ १४ गते ‘सार्वजनिक सुनुवाई’ कार्यक्रमको आयोजना गरिएको थियो । बाग्मती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रमलाई ‘एस.एम.एस. मिडिया प्रालि’ हेटौँडाले संयोजन गरेको थियो । मकवानपुरका चर्चित पत्रकार तथा राससकर्मी रिपेश दाहालले सञ्चालन गरेको कार्यक्रममा प्रा.लि.का अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ […]

Lalit Ghalan-Murchunga TV

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष ललित घलानले आफ्नो वडामा समुदाय र शिक्षकको सम्बन्ध सुमधुर बनाउने प्रतिवद्धत्ता जनाएका छन् । मकवानपुरको हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिक तथा रेडियो निकासका वरिष्ठ सञ्चारकर्मी ज्योति न्यौपानेसँगको कुराकानीमा उनले त्यस्तो बताएका हुन् । वडाभित्रका विद्यालयहरुको […]

बहादुरसिंह तामाङले खोले गाई मार्ने देखि नाम बिगार्ने सम्मको नालीबेली (भिडियो)

हेटौँडा, ८ चैत । प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद बहादुरसिंह तामाङले गाई मार्नेदेखि तामाङ भाषाको नामलाई बिगार्नेहरुको नालीबेली खोलेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाधिवेशनमा उनले माओवादीले नै १० वर्षे जनयुद्धमा गाई काट्नुपर्छ भनेर सिकाएको तर अहिले सत्तामा पुगेपछि गाई मार्न नपाउने कानुनप्रति एक शब्द पनि नबोलेको […]

Sandesh Thing-Murchunga TV

अविवाहितहरु प्रेमको प्रभावले बर्वाद हुन्छन् भने विवाहितहरु प्रेमको अभावले बर्वाद हुन्छन्

-सन्देश थिङ प्रेम यस्तो चिज हो जसमा संसार अडिएको छ । प्रेम शब्द नै काफी छ । यही प्रेमका लागि मानिस आफ्नो जीवन धरापमा राख्छन् अनि प्रेमकै लागि जीवन बलिदान गर्न पनि पछि हट्दैनन् । किनभने प्रेमको प्रभावले अनेक किसिमका परिवर्तनहरु हुनसक्छन् । प्रेम पाउनकै लागि राम र रावणको बिचमा कयौँ वर्ष युद्ध भएको कथा […]

Sanjaya Karki-Murchunga TV

चन्दा आतङ्क रोक्न स्ववियु चुनाव गर्नुपर्छ

–सञ्जय कार्की विद्यार्थी भन्नाले नियमित रुपले विद्याध्ययनमा लाग्ने व्यक्ति भन्ने बुझिन्छ । त्यसरी नियमित रुपले विद्याअध्ययनमा संलग्नहुँदा ऊ कुनै शिक्षण संस्थामा भर्ना भएको हुनुपर्छ । आजको विद्यार्थी नै भोलिको सफल नेता, प्राध्यापक, वकिल, कलाकार, वैज्ञानिक, पत्रकार हुन् । शिक्षाको पर्यायार्थ सिक्नु हो । तर यसको लक्ष्र्य चरित्र निर्माण गर्नु पनि हो । शिक्षाले नै उन्नतिका […]

बौद्ध परम्परामा ङयीङनी (मौनव्रत) को महत्व

–देवेन्द्र लामा ओम म्हाणी पदमे हुँ ह्री ! “देङनी सोगच्योद मी ज्यासीङ, श्येनग्यी न्होरयाङ लाङमी ज्या, ठीगपे छयोइक्यीङ मी च्योदची,जुगनी छीक्याङ मीम्राहो, कोननी माङपो ञेरतन्पे , छयाङनी योङसो पाङपर ज्या, धेश्येन दुइमा यीनपेस्हे,ठीदाङ ठेङवा ग्यानदाङ नी, गरदाङ लुसो पाङपर ज्या, ठीतेन छेधो मीज्या सीङ” माथिका वाक्यहरु बुद्ध बच्चन वा अष्ठशीलमा पालन गर्नपर्ने नियमहरु हुन —जस्तै […]