अचम्मका कुरा

संसारका १० सेक्सी राजनीतिज्ञ, जसको सुन्दरता विश्वमा चर्चित छ

एजेन्सी, २८ बैशाख । विश्वमा कलाकारिता त्यस्तो पेशा हो जुन पेशाबाट मान्छे रातारात हिट हुन सक्छ अनि कोही रातारात गुमनाम समेत हुन सक्छन् । मोडलिङमा लागेका कतिपयले जीन्दगीको उत्तराद्र्धमा चाउरीएको मुहार लिएर ग्ल्यामरस दुनियाँबाट टाढा हुनुपर्ने बाध्यता आईपर्छ । त्यसैले पनि होला चर्चित मोडलहरु समेत कलासँगै फरक पेशा वा क्षेत्रलाई अंगालेर त्यसैमा निरन्तरता दिन्छन् । […]

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

पछिल्लो दशकमा इन्टरनेट टेक्नोलोजीमा भएको विकास एक किसिमले वरदान सावित हुँदै गइरहेको छ भने अर्कोतर्फ मानवीय जीवनमा यसको धेरै नराम्रो असर पनि परिरहेको छ । टेक्नोलोजीले मानवीय जीवनमा पुर्याउने नोक्सान यस्ता छन् कि जसलाई हल्का रुपमा लिनु मुर्खता हुने छ । अनुसन्धानकर्ताहरुले कैयौं नयाँ मानसिक रोग पत्ता लगाएका छन्, जो इन्टरनेज र टेक्नोलोजीको बढ्दो प्रयोगका […]

मरे पछि के हुन्छ ? पत्याउनै नसकिने वैज्ञानिक तथ्य

जीवनको रहस्य बुझ्ने ईच्छा कसलाई हुँदैन र ? अनि अमर हुन पाए हुन्थ्यो भन्ने ईच्छा पनि धेरै मान्छेको मनमा पलाउँछ । हामी अधिकांश मानिसहरु सकेसम्म धेरै बाँच्न चाहान्छौँ तर जीवनको वास्तविकता मृत्यू हो । जो जन्मन्छ ऊ अवश्य मर्छ । उसो भए हामीमा जुन ‘म’ भन्ने भावना आउँछ त्यो मृत्यू पछि रहन्छ कि रहँदैन ? […]

गजमेरलाई पोखरा महानगरको अभिनन्दन

पोखरा : नेपाली लोकसंगीतको सुवास भारतीय फिल्मी जगतमा प्रवेश गराएर प्रतिष्ठा बढाए स्वरुप वरिष्ठ संगीतकार रञ्जीत गजमेरलाई पोखरा महानगरपालिकाले शनिबार अभिनन्दन गरेको छ । सांगीतिक समूह कन्दरासँगको सहकार्यमा महानगरले गजमेरलाई सांगीतिक सम्मानसहित अभिनन्दन गरेको हो । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, महानगरका मेयर मानबहादुर जिसी र कवि तीर्थ श्रेष्ठले गजमेरलाई सम्मानपत्र, माला र दोसल्ला […]

राष्ट्रपति विद्या भण्डारीकाे सपथ संवैधानिक कि असंवैधानिक ?

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् । तर, उनकाे सपथ विवादमा परेकाे छ । राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकाले विवाद उत्पन्न भएकाे हाे […]

मुख स्वास्थ्यले दर्शाउँछ धेरै रोग अवस्था

काठमाडौँ — एक तथ्याङ्कले विश्वमा लगभग ३.९ अर्ब मानिसहरु दाँत तथा मुख सम्बन्धी समस्याबाट प्रभावित छन् र सोको रोकथाम धेरै हदसम्म प्रतिरोधात्मक पद्धति, जीवनशैली र जन चेतना फैलाएर गर्न सकिन्छ । परिचय स्वस्थ मुखले खाना चपाउन, बोल्न, हाँस्न, निल्नमा सहयोग गर्नुका साथै सुन्दर देखिन पनि उत्तिकै महत्वपुर्ण हुन्छ। दाँत तथा मुखको समस्या जो सुकै र […]