रोचक

Sanjay Hami Nepali Kasto-Murchunga TV

हामी नेपाली कस्तो ?

हामी नेपाली कस्तो ? १.बाइक हल्लाएर पेट्रोल थाहा पाउने २. जिब्रोले चाटेर ब्याट्री कति छ थाहा पाइदिन्छम् ३. ब्याट्री सकिएपछी टोकेर फेरि चलाइदिन्छम् ४. पाइन्ट घाँटिमा नापेर कम्मरको साइज पत्ता लगाइदिन्छम् ५. खाना बनाउंदा कति पानी लाग्छ भनेर औंलाले नापेर पत्ता लगाइदिन्छम् । –सञ्जय (वि.सं. २०७५ चैत ५ गते रेडियो अनमोल ९० मेगाहर्जको कार्यक्रम ‘मुटुदेखि […]