फोटो फिचर

परिधि परियार (Paridhi Pariyar) लाई सर्वाधिक अंक(फोटो फिचर)

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी पहिलो प्रतियोगी हुन् परिधि परियार । उनले गत साता निर्णायकबाट ४० अंक र दर्शक भोटबाट ५० अंक गरी सर्वाधिक ९० अंक प्राप्त गरेकी थिईन् । उनले गत साता निर्णायक र दर्शकहरुबाट सर्वाधिक अंक पाउँदै टप स्कोरर समेत बन्न सफल भएकी छिन् । १३ […]

सञ्जिव चौधरी (Sanjib Chaudhary) उत्कृष्ट १३ मा भिड्दै(फोटो फिचर)

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेका तेस्रो प्रतियोगी हुन् सञ्जिव चौधरी । उनले गत साता निर्णायकबाट ४९ अंक र दर्शक भोटबाट १०.५ अंक गरी जम्मा ५९.५ अंक प्राप्त गरेका थिए । १५ वर्षीय सञ्जिव बर्दियाको गुलरिया निवासी हुन् । हेरौँ केही तस्बिरहरु–

रोशा फुयाँल (Rosha Phuyel) को रेकर्ड नै रेकर्ड (फोटो फिचर)

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी चौथो प्रतियोगी हुन् रोशा फुयाँल । उनले गत साता निर्णायकबाट ५० अंक र दर्शक भोटबाट पनि ७.६ अंक प्राप्त गर्दै ५७.६ अंक प्राप्त गरेकी थिईन् । उनले सारेगमप लिटिल च्याम्प्स नेपालमा पहिलो पफोमर अफ द विक अवार्ड जित्दै पहिलो लिडरबोर्ड टप स्कोरर समेत […]

सारेगमपबाट सबैको मन जित्दै दिया सोनार (Diya Sonar) (फोटो फिचर)

मकवानपर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी छैटौँ प्रतियोगी हुन् दिया सोनार । उनले गत साता निर्णायकबाट ५० अंक र दर्शक भोटबाट ६.३ अंक गरी जम्मा ५६.३ अंक प्राप्त गरेकी थिईन् । १३ वर्षीया दिया सिलगुडी भारत निवासी हुन् । उनी अहिले शोबाट सबैको मन जित्दै अगाडि बढिरहेकी छिन् । […]

सारेगमपमा दिया लुईटेलको (Diya Luitel) तहल्का (फोटो फिचर)

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी सातौँ प्रतियोगी हुन् दिया लुईटेल । उनले गत साता निर्णायकबाट ४७ अंक र दर्शक भोटबाट ९.२ अंक गरी जम्मा ५६.२ अंक प्राप्त गरेकी थिईन् । १४ वर्षीया दिया धनगढी कैलाली निवासी हुन् । उनले अहिले उत्कृष्ट प्रस्तुतिहरु दिँदै शोमा तहल्का मच्चाईरहेकी छिन् । […]

पफोमर अफ द विक अवार्ड जितेकी अविज्ञा घिमिरे (Abhigya Ghimire) चर्चामा(फोटो फिचर)

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी आठौँ प्रतियोगी हुन् अविज्ञा घिमिरे । उनले गत साता निर्णायकबाट ४९ अंक र दर्शक भोटबाट ७.१ अंक गरी जम्मा ५६.१ अंक प्राप्त गरेकी थिईन् । अविज्ञाले उत्कृष्ट १४ को प्रस्तुतिका क्रममा पफोमर अफ द विक अवार्ड जितेकी छिन् । १४ वर्षीया अविज्ञा भक्तपुर […]

जयन्त माधव भराली (Jayanta Madhav Bharali) सारेगमपको उत्कृष्ट १३ मा भिड्दै (फोटो फिचर)

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेका बाह्रौँ प्रतियोगी हुन् जयन्त माधव भराली । उनले गत साता निर्णायकबाट ४७ अंक प्राप्त गरेका थिए । उनले उत्कृष्ट १३ को छनौटका क्रममा पून बटम थ्रीको सामना गरेका छन् । उनले भोटिङ राउण्डमा पुगेपटि दुई पटक बटम थ्रीको सामना गरेका छन् । उनले […]

सारेगमप लिटिल च्याम्पसकी कृपा पौडेल (Kripa Poudel) चर्चामा (फोटो फिचर)

मकवानपुर, १० मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी तेह्रौँ प्रतियोगी हुन् कृपा पौडेल । उनले गत साता निर्णायकबाट ४६ अंक प्राप्त गरेकी थिईन् । उनले उत्कृष्ट १३ छनौटका क्रममा पहिलो पटक बटम थ्रीको सामना गरेकी छिन् । १४ वर्षीया कृपा विर्तामोड झापाकी हुन् । हेर्नुहोस् केही तस्बिरहरु–

दिपशिखा विश्वकर्मा (Deepsikha Biswokarma) उत्कृष्ट १३ मा (फोटो फिचर)

मकवानपुर, ९ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेकी नवौँ प्रतियोगी हुन् दिपशिखा विश्वकर्मा । उनले गत साता निर्णायकबाट ४८ अंक र दर्शकभोटबाट ७ अंक गरी जम्मा ५५ अंक प्राप्त गरेकी थिईन् । उनले उत्कृष्ट १४ को छनौटका क्रममा बटम थ्रीको सामना गरेकी थिईन् । १३ वर्षीया दिपशिखा पोखराको नयाँ बजार निवासी […]

अरुण सुनार (Arun Sunar) अंकका आधारमा दोस्रो स्थानमा (फोटो फिचर)

मकवानपुर, ९ मंसिर । सारेगमप लिटिल च्याम्प्स नेपालको उत्कृष्ट १३ मा पुगेका दोस्रो प्रतियोगी हुन् अरुण सुनार । उनले गत साता निर्णायकबाट ५० अंक र दर्शक भोटबाट ११ अंक गरी जम्मा ६१ अंक प्राप्त गरेका थिए । १३ वर्षीय अरुण कुष्मा पर्वत निवासी हुन् । उनी गत साता निर्णायक मत र दर्शक मतका आधारमा दोस्रो […]