फिचर कार्यक्रम

Mutu Dekhi Mutu Samma Episode 4-Murchunga TV 1

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

चन्द्र घलान/ हेटौडा,१ बैशाख । चारैतिर नयाँ वर्षको माहोल छ, नयाँ वर्षको शुभकामनाले फोनको म्यासेज बक्स र फेसबुकदेखि भाईबरसम्मका इनबक्सहरु भरिभराउ छन् अनि भरिभराउ छन् पर्यटकीय क्षेत्रहरु । नयाँ वर्षको नयाँ रुप अहिले झाँगिएको छ । नयाँ वर्षको पूर्व सन्ध्यामा मनाईने न्यू इयर ईभलाई अल्कोहल र बियरले कब्जा जमाएको छ अनि नयाँ वर्षमा घुम्न नजानेलाई […]

Mutu Dekhi Mutu Samma Episode 3-Murchunga TV 1

मुटुदेखि मुटुसम्म भाग–३ अन्धकार रातको सपना अनि प्रेम

चन्द्र घलान, हेटौँडा, ७ चैत । जब जब रात छिप्पिँदै जान्छ तब आफ्नो मान्छेको याद अझ बढ्दै जान्छ । भौगोलिक रुपमा जतिसुकै टाढा भए पनि ,हामी आफ्नो मान्छेको यादमा झोक्राएर बसिरहेका हुन्छौँ एक्लै, निरश अनि अँध्यारो कोठाको चार भित्ताहरुको बिचमा कैदी झँै । चिसो रातको प्रहर परिवर्तनसँगैँ झन्झन याद बढ्दै जान्छ । सायद आकाशको जुनले […]

Mutu Dekhi Mutu Samma Episode 2-Murchunga TV 1

मुटुदेखि मुटुसम्म एपिसोड–२ माया कि ओभर केयर ?

चन्द्र घलान/हेटौँडा, १६ फागुन । जब हामी कसैलाई आफुलाई भन्दा बढी माया गर्छौँ, तब उसका लागि हामी सबै कुरा त्याग गर्न पनि तयार हुन्छौँ । आफुले माया गर्ने मान्छेका लागि परिवार, आफन्त अनि परिआए संसार नै छोड्न पनि सक्छौँ जस्तो हामीलाई आभाष हुन्छ । संसारका सबै थोक फिका लाग्छन् मायामा । अनि बस् आफुलाई माया […]

Mutu Dekhi Mutu Samma Episode 1-Murchunga TV 1

मुटुदेखि मुटुसम्मको वेब सिरिज सुरु (भिडियो सहित)

हेटौँडा, ६ फागुन । आदरणीय पाठक, दर्शकवृन्द तथा श्रोता साथीहरु, हाल रेडियो अनमोल ९० मेगाहर्ज र अनलाईनमा बाट http://radioanmol.com/ प्रसारण भईरहेको युवाहरुकै रोजाईको कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’ को वेब सिरिज पनि सुरु गरेको छु । रेडियोमा रेडियो भर्सनको करिब ४५ मिनेटको कार्यक्रम बज्ने गर्छ । जसमा तपाईहरुकै प्रेमसँग सम्बन्धित सन्देश, एसएमएस, फेसबुक कमेन्ट र प्रेमसँग सम्बन्धि […]

मुटुदेखि मुटुसम्म

निबन्ध -चन्द्र घलान जब जब रात छिप्पिँदै जान्छ तब आफ्नो मान्छेको याद बढ्दै जान्छ । भौगोलिक रुपमा जतिसुकै टाढा भए पनि हामी आफ्नो मान्छेको यादमा झोक्राएर बसिरहेका हुन्छौँ एक्लै , निरश अनि अँध्यारो कोठाको चारभित्ताहरुको बिचमा कैदी झँै । चिसो रातको प्रहर परिवर्तनसँगैँ झन्झन् याद बढ्दै जान्छ । आकाशको जुनले पनि चिहाउँछ हाम्रो निरश मुहारमा […]

त्यो सुनियोजित अन्तिम तिहार

संस्मरण चन्द्र घलान एउटा कथाको दुःखत अन्त्य भनौँ या त मानवीय सम्वेदनाको अन्त्य, एउटा ‘सुनियोजित अन्तिम तिहार’ जसलाई म कदापि भुल्न सक्दिन । मैले जिन्दगीमा भोगेका अनगिन्ती पिडामध्ये त्यो त्यस्तो पिडा हो जसले मलाई आजका लागि बाँच्न सिकाउँछ, जे छ त्यसैमा रमाउन सिकाउँछ अनि जस्तो छु त्यस्तै रहन सिकाउँछ । विक्रम सम्वत् २०७२ सालको असारमा […]