टप भिडीयो

डान्सिङ स्टार्स नेपालका उत्कृष्ट १० जोडीहरु

चन्द्र घलान, मकवानपुर, १५ बैशाख । चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको नयाँ सिजनमा उत्कृष्ट १० जोडीहरु छानिएका छन् । चर्चित नायक तथा गायक प्रदिप बास्तोला र कोरियोग्राफर स्वयत्ना योञ्जनको प्रदिप्ना जोडी बाहिरिएपछि शोको उत्कृष्ट १० जोडीहरु छनौट भएको हो । यस भिडियो सामग्रीमा डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० जोडीहरुको बारेमा चर्चा गर्दैछौँ । […]

डान्सिङ स्टार्स नेपालमा यस्तो विवाद

मकवानपुर, ५ बैशाख । चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपाल यो साता एउटा विवादका कारण थप चर्चामा छ । शोकै चर्चित प्रतियोगी निलम ढुङ्गाना र कोरियोग्राफर रवि पटेलको नृत्यका क्रममा आयोजकको तर्फबाट भएको केही कमजोरीका कारण शो विवादमा तानिएको हो । शोमा भएको कमजोरीका बारेमा चर्चित सिंगल लेग्ड डान्सर निलम ढुङ्गानाले आफुलाई निक्कै दुःख […]

डान्सिङ स्टार्स नेपालका उत्कृष्ट ११ जोडीहरु

चन्द्र घलान, मकवानपुर, २८ चैत्र । चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको नयाँ सिजनमा उत्कृष्ट ११ जोडीहरु छानिएका छन् । चर्चित कलाकार काजल कर्ण र कोरियोग्राफर लाउरे सिंहको काजला जोडी बाहिरिएपछि शोको उत्कृष्ट ११ जोडीहरु छनौट भएको हो । यस भिडियो सामग्रीमा डान्सिङ स्टार्स नेपालको उत्कृष्ट ११ जोडीहरुको बारेमा चर्चा गर्दैछौँ । डान्सिङ स्टार्स […]

डान्सिङ स्टार्स नेपालमा कसको जोडी हिट ?

चन्द्र घलान, मकवानपुर, २७ चैत्र । चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको नयाँ सिजनमा विभिन्न क्षेत्रका १२ जना स्टारहरु र १२ जना कोरियोग्राफरहरुले प्रतिस्पर्धा गर्दैछन् । आ–आफ्ना क्षेत्रमा बहुचर्चित भएका यी कलाकारहरुले आ–आफ्नो कोरियोग्राफर साथीहरुसँग मिलेर शोमा प्रतिस्पर्धा गर्दैछन् । शोको केही भाग प्रसारण भएसँगै दर्शकहरुले कुन स्टार र कोरियोग्राफरको जोडी हिट भनेर विभिन्न […]

डान्सिङ स्टार्स नेपालमा निलम ढुङ्गाना र रवि पटेलको ३ रेकर्डहरु

चन्द्र घलान, मकवानपुर, २१ चैत । चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको पहिलो हप्ता १२ जोडीमध्ये निलभी जोडीले पफोमर अफ द विक अवार्ड प्राप्त गरेका छन् । त्यसका साथै उनीहरुले सर्वाधिक अंक समेत पाएका छन् । सिंगल लेग्ड डान्सर निलम ढुङ्गाना र कोरियोग्राफर रवि पटेलको जोडीले पहिलो साता सर्वाधिक अंक र पफोमर अफ द […]

यस्तो पो नृत्य ! सुरुमै भाईरल !

मकवानपुर, १३ चैत । चर्चित टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको ग्राण्ड प्रिमियर साँच्चिकै ग्राण्ड बनेको छ । शुक्रबार भएको ग्राण्ड प्रिमियरमा चर्चित कोरियोग्राफरहरुले तहल्का मच्चाएका थिए । केही कोरियोग्राफरहरुले यस्तो नृत्य प्रस्तुत गरेकी उनीहरु एउटै नृत्यबाट रातारात भाईरल समेत भएका छन् । कोरियोग्राफरहरुको प्रस्तुतिको सुरुवातमा चर्चित कोरियोग्राफरहरु अनुजा अग्रवाल र लाउरे सिंहले प्रस्तुति दिएका […]

यी १२ जोडी कलाकारले डान्सिङ स्टार्स नेपालमा तहल्का मच्चाउँदै

चन्द्र घलान, मकवानपुर, २९ फागुन । चर्चित टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको दोस्रो सिजनमा १२ जना स्टार कलाकारहरुले चर्चित कोरियोग्राफरहरुसँग मिलेर प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीको तस्बिर डान्सिङ स्टार्स नेपालले सार्वजनिक गरिसकेको छ । सार्वजनिक भएका तस्बिरहरुले डान्सिङ स्टार्स नेपालको सिजन २ निक्कै चर्चामा आउने देखाएको छ । […]

सुबर्सिका टिमले जित्यो डान्स च्याम्पियनको उपाधि

चन्द्र घलान, मकवानपुर, २८ फागुन । मेगा डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’ को पहिलो सिजनको उपाधि सुबर्सिका टिमले जितेको छ । फाईनलमा पुगेका अन्य ३ समूहलाई पछि पार्दै सुबर्सिका टिमले जित हासिल गरेको हो । उपाधि जितेसँगै सुबर्सिका टिमले नगद पुरस्कार २० लाख सहित शिल्ड लगायतका विभिन्न पुरस्कारहरु प्राप्त गरेको छ । सुबर्सिका टिममा ईटहरीका […]

नेपाल आईडल सिजन ४ का उत्कृष्ट ६ सेमिफाईनालिष्टहरु

मकवानपुर, २३ फागुन । नेपाल आईडल सिजन ४ का उत्कृष्ट ६ प्रतियोगीहरु छानिएका छन् । उत्कृष्ट ७ मा पुगेका प्रतियोगीहरुमध्ये १ जना प्रतियोगी दर्शक भोटका आधारमा बाहिरिएपछि उत्कृष्ट ६ प्रतियोगीहरु छानिएका हुन् । यस भिडियो सामग्रीमा नेपाल आईडल सिजन ४ का उत्कृष्ट ६ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल आईडलका बारेमा यस्तै भिडियोहरुका लागि हाम्रो […]

डान्सिङ स्टार्स नेपालमा यी चर्चित कलाकारहरु नाच्दै

चन्द्र घलान, मकवानपुर, १७ फागुन । चर्चित टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको दोस्रो सिजनमा १२ जना स्टार कलाकारहरुले चर्चित कोरियोग्राफरहरुसँग मिलेर प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीको तस्बिर डान्सिङ स्टार्स नेपालले क्रमैसँग सार्वजनिक गर्दैछ । सार्वजनिक भएका तस्बिरहरुले डान्सिङ स्टार्स नेपालको सिजन २ निक्कै चर्चामा आउने देखाएको छ । […]