धनगढीबाट छानिएका उत्कृष्ट ११ प्रतियोगीहरु

२६ बैशाख २०७७, शुक्रबार ०९:५२
Featured Video Play Icon

मकवानपुर, २६ बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपाल स्टारको धनगढी अडिसनबाट ११ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । टेलिभिजनमा प्रसारण भएको एपिसोड अनुसार धनगढीबाट जम्मा ११ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका हुन् । यी ११ जना बाहेक अन्य प्रतियोगीहरु पनि छानिएका हुनसक्छन् तर टेलिभिजनमा प्रसारण भएको एपिसोडमा देखाइएको क्लिप अनुसार ११ जना प्रतियोगीहरु छानिएका हुन् । यस भिडियो सामग्रीमा धनगढी अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका यी सबै प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्याकनलका थप भिडियोहरु हेर्नुहोस् । हेरौँ यो भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*