धनगढीबाट छानिएका उत्कृष्ट ५ प्रतियोगीहरु

मकवानपुर, १९ बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपाल स्टारको धनगढी अडिसनबाट ११ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । यस भिडियो सामग्रीमा हामी धनगढी अडिसनबाट छानिएका उत्कृष्ट ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् ।