धनगढीबाट छानिएका उत्कृष्ट ६ प्रतियोगीहरु

१० बैशाख २०७७, बुधबार १४:४०
Featured Video Play Icon

मकवानपुर, १० बैशाख । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ अहिले चर्चामा छ । नेपाल स्टारको धनगढी अडिसनबाट ११ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । यस भिडियो सामग्रीमा हामी धनगढी अडिसनबाट छानिएका उत्कृष्ट ६ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*