कोरोना भाईरसबारे नेपाल सरकारले बनाएको एप यसरी चलाउनुहोस्

२४ चैत्र २०७६, सोमबार १२:२७
Featured Video Play Icon

मकवानपुर, २४ चैत । विश्वका विभिन्न देशहरुमा जस्तै अहिले नेपालमा पनि कोरोना भाईरसको त्रास बढिरहेको छ । कोरोना भाईरसको दोस्रो चरणमा प्रवेश गरेपछि नेपालमा थप त्रास छ । कोरोना भाईरसको जाँचमा सहयोग पुगोस् र आधिकारिक सूचना जनतालाई प्रदान गर्न सकियोस् भनेर नेपाल सरकारले आफ्नो आधिकारिक एप पनि सार्वजनिक गरिसकेको छ । यस भिडियोमा हामी यसै एपका बारेमा पुरा जानकारी राख्दैछौँ । यो एपको विशेषताहरु के के छन् र यो एप कसरी चलाउने भन्ने बारेमा हामी तपाईलाई पुरा जानकारी दिँदैछौँ । कृपया पुरा भिडियो हेर्नुहोस् ।
हेर्नुहोस् भिडियो–

आदरणीय दर्शकविन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*