नेपाल स्टारमा पोखराबाट छानिएका ६ प्रतियोगीहरु

१७ चैत्र २०७६, सोमबार २०:३१
Featured Video Play Icon

मकवानपुर, १७ चैत्र । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ फागुन २४ गतेदेखि नेपाल टेलिभिजनबाट प्रसारण आरम्भ भएको छ । नेपालकै ठूलो भनेर दाबी गरिएको सिंगिङ रियालिटी शो शनिबार राति ९ बजेपछि हेर्न सकिन्छ । यसैबिच नेपाल स्टारको पोखरा अडिसनबाट केही प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । यस भिडियो सामग्रीमा पोखरा अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका ६ जना प्रतियोगीहरु कुरबान अलि खान, दिपेश लामा, निशान बराल, सुनिल बिक, सफल गायक र रुपेश भण्डारीका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*