नेपाल आईडलका १२ उपाधी दाबेदारहरुको आवाज

१५ माघ २०७६, बुधबार १३:१३
Featured Video Play Icon

मकवानपुर, १५ माघ । चर्चित सिंगिङ रियालिटी शो नेपाल आईडलमा अहिले गाला राउण्ड चलिरहेको छ । गाला राउण्डको बिहीबार र शुक्रबार प्रसारित २ एपिसोडबाट उत्कृष्ट १२ जना प्रतियोगीहरुले प्रस्तुति दिईसकेका छन् । प्रस्तुति दिएकाहरुलाई दर्शक भोटका आधारमा अघिल्लो राउण्डका लागि छनौट गरिनेछ । यस भिडियो सामग्रीमा उपाधी दाबेदार मानिएका यी १२ प्रतियोगीहरु र उनीहरुको प्रस्तुतिका बारेमा चर्चा गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*