अञ्जु राना मगरलाई यसरी गर्नुहोस् भोट

६ मंसिर २०७६, शुक्रबार १३:५६
Featured Video Play Icon

मकवानपुर, ६ मंसिर । चर्चित सिंगिङ रियालिटी शो ‘द भोईस अफ नेपाल’ सिजन २ मा यतिखेर लाईभ राउण्ड चलिरहेको छ । यस भिडियो सामग्रीमा लाईभ राउण्डमा प्रस्तुति दिएकी चितवनकी अञ्जु राना मगरलाई भोट गर्ने तरिकाका बारेमा चर्चा गरिएको छ । अन्य प्रतिभाहरुलाई भोट गर्ने तरिका जान्नका लागि हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोला । हेर्नुहोस् भिडियो–

अञ्जु राना मगर चितवनकी हुन् । सानैदेखि गीत गाउन थालेकी अञ्जुले जीवनमा विभिन्न बाधाहरु पार गर्दै भोईसको मञ्चमा साँगितिक प्रतिस्पर्धा गर्न आईपुगेकी छिन् । उनी अहिले चर्चित ब्याण्डमा समेत आवद्ध छिन् । २२ वर्षीया अञ्जुले ब्लाईन्ड अडिसनमा चारै जना कोचलाई आफुतिर फर्काउन सफल भएकी थिईन् । कोच राजुको टिममा रहेकी अञ्जुको भोटिङ कोड ०२ हो । उनलाई भोट गर्नकालागि उनको भोटिङ कोड ०२ लेखेर नेपालबाट ३७००० मा, कतारबाट ९२३०० मा र भारतबाट ५३०१० मा म्यासेज पठाउन सकिन्छ । त्यस्तै ल्याण्ड लाईनबाट १६६६७७०२ डायल गरेर र प्रभु पेको एपबाट पनि उनको प्रोफाईलमा गएर भोट गर्न सक्नुहुनेछ । आदरणीय दर्शविन्द अञ्जुको आवाज तपाईलाई मनपर्छ भने तपाईले पनि उनलाई उल्लेखित तरिकाहरुबाट भोट गर्नसक्नुहुनेछ । तपाईको विचारमा को बन्ला भ्वाईस अफ नेपाल सिजन २ को विजेता ? कृपया कमेन्ट गर्नुहोस् । यस्तै भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।
यो पनि हेर्नुहोस्
रजनीको ‘प्यार’ ले भ्वाईसको मञ्चमा तहल्का


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*