ब्लाईन्ड अडिसनबाट बाहिरिएका १९ प्रतिभाहरु (भिडियो)

२० आश्विन २०७६, सोमबार १८:०२
Featured Video Play Icon

मकवानपुर, २० असोज । चर्चित सिंगिङ रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ को सिजन २ मा ब्लाईन्ड अडिसनमा सहभागी भएका ६४ जना प्रतियोगीहरु ब्याटलका लागि छानिए भने बाँकी १९ जना प्रतियोगीहरु बाहिरए । यस भिडियो सामग्रीमा ब्लाईन्ड अडिसनबाट बाहिरिएका ती १९ प्रतिभाहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्न सक्नुहुनेछ । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्
यी हुन् ब्याटलका लागि छानिएका उत्कृष्ट ६४ प्रतियोगीहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*