गायक मातृका आचार्यको तेस्रो गीत ‘मनभित्रको हिमाल’ सार्वजनिक

९ जेष्ठ २०७६, बिहीबार ०८:५८

मकवानपुर, ९ जेठ । गायक तथा गीतकार मातृका आचार्यको तेस्रो गीत सार्वजनिक भएको छ । गायक आचार्यको ‘मनभित्रको हिमाल’ बोलको गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

शब्दार्थ म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा शब्द र आवाज स्वयम आचार्यकै रहेको छ भने गीतमा संगीत तथा एरेञ्ज पुरुषोत्तम न्यौपानेले भरेका छन् । नेपाल आईडल सिजन २ की चर्चित फाईनालिष्ट अस्मिता अधिकारीको आलाप समावेश गीतमा रोमाञ्चक शब्दहरु छन् । हेर्नुहोस् गीत–

आचार्यले यस अघि नै ‘दुई मुटु एउटै पारी’ र ‘घाटमा मलाई लाँदा’ बोलको गीत सार्वजनिक भइसकेका छन् । दुबै गीतलाई शब्दार्थ म्युजिकबाटै सार्वजनिक गरिएको हो । नेपाल आईडल सिजन २ को थर्ड रनर अप हुन सफल प्रतियोगी अस्मिता अधिकारी र गायक मातृका आचार्यको आवाजमा रहेको ‘दुई मुटु एउटै पारी’ बोलको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत संयोजन तथा गायक आचार्यकै शब्दमा रहेको ‘छ ।

त्यस्तै ‘घाटमा मलाई लाँदा’ बोलको गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक भइसकेको छ । यस गीतमा पनि मातृकाकै शब्द र स्वर रहेको छ । शब्दार्थ म्यूजिक मार्फत सार्वजनिक भएको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका हुन् ।

यो पनि हेर्नुहोस्

वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान

हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*