चट्याङले लियो मकवानपुरकी घलानको ज्यान

९ जेष्ठ २०७६, बिहीबार ०६:३५
Thunder Chatyang-Murchunga TV

मकवानपुर, ९ जेठ । मकवानपुरमा बुधबार परेको चट्याङ लागेर एक जना बुद्धाको ज्यान गएको छ । बुधबार साँझ परेको चट्याङले लागेर मकवानपुरको कैलाश गाउँपालिकामा वडा नम्बर २ बैकुण्ठकी ६५ वर्षीया साईलीमाया घलानको ज्यान गएको हो ।

चट्याङ लागेर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेमा ३९ वर्षीया बिनामाया मोक्तान र ७० वर्षीया डोल्मा बल रहेका छन् ।

यो पनि हेर्नुहोस्

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष ललित घलानले आफ्नो वडामा समुदाय र शिक्षकको सम्बन्ध सुमधुर बनाउने प्रतिवद्धत्ता जनाएका छन् । मकवानपुरको हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिक तथा रेडियो निकासका वरिष्ठ सञ्चारकर्मी ज्योति न्यौपानेसँगको कुराकानीमा उनले त्यस्तो बताएका हुन् । वडाभित्रका विद्यालयहरुको व्यवस्थापनमा अलि सुधार गर्नुपर्ने बताउँदै घलानले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकबीचको सम्बन्ध सुमधुर बनाउन आफुहरु लागिरहेको बताए । कतिपय अभिभावकहरु विद्यार्थी भर्ना गर्ने तर विद्यालय अनुगमन नगर्ने समस्या देखिएको उनले बताए । अभिभावकबाट नै समिति बन्ने भएता पनि सक्रिय नहुने समस्या देखिएको बताउँदै उनले यसलाई समाधान गर्न आफुहरु लागी परिरहेको बताए ।
वडावासी र शिक्षकको सम्बन्ध सुधार्ने प्रयासमा वडाअध्यक्ष ललित घलान
हेटौँडामा चलचित्र पत्रकारिता सम्मान, डा. नवराज लम्साल र रोशन पराजुलीलाई सम्मान

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*