खुकुरी प्रहार गरी ९ जनाको हत्या

७ जेष्ठ २०७६, मंगलवार ०८:४४
Death-Murchunga TV

पाँचथर, ७ जेठ। सुन्दै मन थरथर काँप्ने घटना पाँचथर जिल्लामा भएको छ । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेमा दुई परिवारका ९ जनालाई खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको प्रशासनले जनाएको छ । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर एक जनाले ज्यान जोगाएका छन् । अहिले उनी घाईते अवस्थामा रहेको जानकारी छ ।

हत्याराले ढोका थुनेर सामूहिक हत्या गरेको बताइएको छ । हत्याराले ढोका थुनेर हत्या गरेर फरार भएको बताइएको छ । गएराति विभत्स घटना भएपनि घटनाबारे आज बिहान मात्रै पत्ता लागेको हो । अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । सदरमुकामबाट करिव ६० किलोमिटर टाढा पर्ने उक्त गाउँ दुर्गम भएकै कारण थप विवरण आउन सकेको छैन ।

यो पनि हेर्नुहोस्

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन

कवानपुर माईतिघर भएकी अन्जना लामा महतको हत्यारालाई कडा कारवाहीको माग गर्दै मकवानपुरको हेटौँडामा अवस्थित बुद्धचोकमा शुक्रबार साँझ दिप प्रज्वलन गरिएको छ । अन्जनाको गत बैशाख २६ गते बिहिबार ललितपुरमा आफ्नै जेठाजुले बिभत्स रुपमा हत्या गरेका थिए । अन्जनाको आत्माको शान्तिको कामना गर्दै दोषीलाइ कडा कार्बाहीको माग गर्दै दिप प्रज्ववलन गरिएको सञ्चारकर्मी दिलबहादुर लामाले जानकारी दिएका छन् ।

मकवानपुरका हेटौंडा ८ ओम टोल बिकास सस्थाको समन्वयमा मृतक अन्जनाको आफन्त परिवार सहितको सहभागितामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । सँस्थाले पछिल्लो समय आफ्नै परिवारजनबाट महिलाहरुको हत्या हुने क्रम बढेको भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*