विशाल काल्तान र जितु लोप्चनको नयाँ गीत आउँदै

६ जेष्ठ २०७६, सोमबार ०८:५९

मकवानपुर, ६ जेठ । तामाङ गीतसँगीतका दुनियाँमा बहुचर्चित हुन सफल गायक तथा संगीतकार विशाल काल्तान र सुमधुर स्वरकी धनी चर्चित गायिका जितु लोप्चनको नयाँ गीत रिलिज हुने भएको छ । विशाल काल्तानको प्रस्तुति ‘हातैमा डम्फु’ बोलगको गीत म्यूजिक भिडियो सहित यही जेठ १० गते सार्वजनिक गर्न लागिएको हो ।

चर्चित गीतकार कुमार स्याङ्बाको शब्द र गायक तथा संगीतकार काल्तानकै सँगीतमा गीत तयार भएको हो । जेनिरिक स्टुडियोमा रेकर्ड गरिएको गीतलाई चाँद सिंहले एरेञ्ज गरेका हुन् । अनिता गोले र अभि लामाको अभिनय रहेको म्युजिक भिडियोलाई अभि लामाले कोरियाग्राफी तथा निर्देशन गरेका हुन् । बज्र ङ्यासुरको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई सूर्य लामाले सम्पादन तथा कलरिङ गरेका छन् । म्युजिक भिडियोमा सुरेश घिसिङले ड्रोन चलाएका छन् ।

बब्लु गुरुङले प्रोडक्सन म्यानेजर सम्हालेको भिडियको प्रोजेक्ट म्यानेजरका रुपमा फुलमाया थिङले काम गरेका छन् । मोडलहरुलाई सिँगार्न दिया रिजाल र ड्रेस डिजाईनमा कौशिला लामाले मेहनत गरेका छन् । भिडियोको पोष्ट प्रोडक्सन जिग्मे मिडियाले गरेको हो ।

यो पनि हेर्नुहोस्

४ महिनादेखि बाख्राको खोरमा बस्न बाध्य बालकको उद्वार
शिखरपानीमा ३६ लाखको डिप बोरिङ खानेपानी योजना

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

हरेक एपिसोड ट्रेण्डिङमा


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*