हरेक एपिसोड ट्रेण्डिङमा

५ जेष्ठ २०७६, आईतवार ०६:०८
Jibesh Kanchan & Riyasha-Murchunga TV

मकवानपुर, ५ जेठ । ‘कलेजेस नेपाल’ युट्युमा सुपरहिट नाम हो भन्दा फरक पर्दैन । किन कि यस युट्युब च्यानलबाट तयार पारिएका सर्ट मूभि हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ । सम्भवतः यसका पछिल्ला श्रृङ्खलाहरु युट्युब ट्रेण्डिङमा परेको दिन नै छैन भन्दा फरक नपर्ला । यसैक्रममा यसै च्यानलद्वारा निर्मित पछिल्लो भिडियो ‘डिभी काण्ड’ समेत युट्युब ट्रेण्डिङमा परेको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियोलाई ५ लाख २६ हजार भन्दा बढी पटक हेरिएको छ ।

भिडियोमा १३ हजार लाईक र ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ‘आजकलको लभ’ अन्तर्गत तयारी गरिएको यो भिडियोमा सेरिजका मुख्य कलाकारहरु जिवेश सिंह गुरुङ र रियाशा बस्नेतका साथमा कञ्चन खड्का, योगयोती क्रियाशिल, खुम रावल र राम धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवेश सिंह गुरुङको लेखन, निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोलाई सृजन शाह र शैलेन्द्र बस्नेतले निर्माण गरेका हुन् । भिडियोलाई महाविर कार्कीले खिचेका हुन् ।

शर्ट कमेडी मुभी सेरिजका रुपमा सुरु भएको ‘आजकलको लभ’ सेरिजमा रियाशा र जिवेशको जोडीलाई निकै रुचाइएको छ । साथै कञ्चनलाई पनि अत्याधिक रुचाइएको छ । यस सिरिजका नालापानी, एसएलसी भर्सेस एसईई, घरबेटी डेरा, चटपट काण्ड, भुँडी काण्ड, जमाना, भाई टिकाको कथा, एरेञ्ज म्यारिज, आईडल बन्ने सपना, बोम कुमार, दोस्रो बुडी, रोबोट सुई लगायतका करिब सबै एपिसोडहरु ट्रेण्डिङमा परेका छन् ।

यस च्यानलले आजलका लभका साथै लभ डायरिज, कन्फेसन द रियल स्टोरिज, ह्याप्पी सटर्डे, सोल्टिनी, हिमायालया रोडिज प्यारोडी लगायतका सिरिजहरु समेत निर्माण गर्दै आएको छ । हेरौँ आजकलको लभ सिरिजको डिभी काण्ड भिडियो–

यो पनि हेर्नुहोस्

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
हेटौँडामा बिहानै बस दुर्घटना, चालकको ज्यान गयो

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय

मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*