पत्रकारहरुलाई फाईदा छ (पत्रकारले हेर्नैैपर्ने भिडियो)

४ जेष्ठ २०७६, शनिबार १३:०५
Featured Video Play Icon

मकवानपुर, ४ जेठ । संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै नेपाल पत्रकार महासंघले विभिन्न चरणबद्ध आन्दोलन गरिरहेको छ । यस विषयमा महासंघको केन्द्रीय कार्यक्रम अनुसार देशभरका पत्रकार संघको आयोजनामा हातमा कालोपट्टि बाँध्ने, प्रशासन घेराउ गर्ने, सञ्चार साधनसहित प्रदर्शन गर्ने, र्याली गर्ने लगायतका विभिन्न कार्यक्रम जारी छ ।

यस विद्येयकलाई पत्रकारले गलत भनिरहेका बेला सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले भने यस विद्येयकले पत्रकारलाई सुरक्षित गर्ने दाबी गरेका छन् । यो पत्रकारको पक्षमा भएको पनि उनले दाबी गरेका छन् । रसुवामा केही समय अघि आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेश पूर्ण भेला तथा गाउँ भ्रमण वर्षका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । बास्कोटाले के भने त ? हेरौँ यो रोचक भिडियो–

संचारसंग सम्बन्धित निकायसंगको सहकार्यबाट मात्र बिधेयक ल्याउनका लागि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्टले माग गरेका छन् भने यो नसचिएसम्म आन्दोलन गर्न बाध्य हुने उनले बताउए । सरकारले ल्याएको विधेयकका प्रावधानहरुले मिडिया काउन्सिल सरकार नियन्त्रित अंगका रुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन खोजिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताएका छन् ।

यो पनि हेर्नुहोस्

अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन
हेटौँडामा बिहानै बस दुर्घटना, चालकको ज्यान गयो

बुद्ध जयन्तीका अवसरमा हेटौँडामा पूजापाठ र शान्ति पदयात्रा

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरी गाउँपालिकामा अवस्थित एक निजी विद्यालयमा अध्ययनरत ३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको भन्दै एक शिक्षकलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

कर्रा संरक्षणका लागि हेटौँडामा समिति गठन

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय

मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*