अञ्जना लामाको हत्यारा जेठाजुलाई कारवाहीको माग गर्दै दिप प्रज्वलन

४ जेष्ठ २०७६, शनिबार ११:२६

मकवानपुर, ४ जेठ । मकवानपुर माईतिघर भएकी अन्जना लामा महतको हत्यारालाई कडा कारवाहीको माग गर्दै मकवानपुरको हेटौँडामा अवस्थित बुद्धचोकमा शुक्रबार साँझ दिप प्रज्वलन गरिएको छ । अन्जनाको गत बैशाख २६ गते बिहिबार ललितपुरमा आफ्नै जेठाजुले बिभत्स रुपमा हत्या गरेका थिए । अन्जनाको आत्माको शान्तिको कामना गर्दै दोषीलाइ कडा कार्बाहीको माग गर्दै दिप प्रज्ववलन गरिएको सञ्चारकर्मी दिलबहादुर लामाले जानकारी दिएका छन् ।

मकवानपुरका हेटौंडा ८ ओम टोल बिकास सस्थाको समन्वयमा मृतक अन्जनाको आफन्त परिवार सहितको सहभागितामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । सँस्थाले पछिल्लो समय आफ्नै परिवारजनबाट महिलाहरुको हत्या हुने क्रम बढेको भन्दै चिन्ता समेत व्यक्त गरेको छ ।

यो पनि हेर्नुहोस्

हेटौँडामा बिहानै बस दुर्घटना, चालकको ज्यान गयो

बुद्ध जयन्तीका अवसरमा हेटौँडामा पूजापाठ र शान्ति पदयात्रा

नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरी गाउँपालिकामा अवस्थित एक निजी विद्यालयमा अध्ययनरत ३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको भन्दै एक शिक्षकलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

कर्रा संरक्षणका लागि हेटौँडामा समिति गठन

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय

मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*