नापी कार्यालय हेटौँडामा वडाअध्यक्ष र कर्मचारीबिच चर्काचर्की (भिडियो)

३ जेष्ठ २०७६, शुक्रबार २१:४९

मकवानपुर, ३ जेठ । चर्चित अनलाईन भुगोल न्यूज डटकमले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको एउटा भिडियो यतिखेर चर्चामा छ । भिडियोमा मकवानपुकरा एक वडा अध्यक्षले काममा आलटाल गरेको भन्दै त्यहाँका कर्मचारीलाई प्रश्न तेस्र्याएका छन् ।

भिडियोमा प्रस्तुत गरिएको घटना केही दिन अघिको हो । गत मंगलबार दिउँसो ३ बजे हेटौंडा उपमहानगर पालिका वडा नम्बर १४ बँदेलधापका स्थानीयहरु आफ्नो काम लिएर नापी कार्यालय पुग्दा कार्यालयका फाँटवालाहरुले अनेक बहानामा दुःख दिएको भन्ने गुनासो वडा अध्यक्ष दिपक खड्कालाई सुनाएपछि खड्काले नापी कार्यालयमै गएर सत्यतथ्य बुझ्न खोजेका थिए । भिडियोमा देखिए अनुसार त्यहाँ निकै चर्काचर्की समेत परेको थियो । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

मकवानपुरमा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरी गाउँपालिकामा अवस्थित एक निजी विद्यालयमा अध्ययनरत ३ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको भन्दै एक शिक्षकलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

कर्रा संरक्षणका लागि हेटौँडामा समिति गठन

हेटौँडा अस्पतालमा मोबाईल चोरी गरेको आरोपमा २ जना पक्राउ
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ राप्तिरोडमा अवस्थित हेटौँडा अस्पतालबाट बिरामी तथा बिरामी कुरुवाको मोबाईल चोरेको आरोपमा मकवानपुर प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने वर्ष १८ को दिप सागर मिजार र हेटौँडा–४ मा बस्ने वर्ष २१ को सन्देश दुलाललाई मोबाईल चोरेको आरोपमा पक्राउ गरेको हो ।

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

गायक जनक लामाको डिजे गीतमा हेटौँडाकी पुजा गोलेको अभिनय

मिङ्स लामा ‘जिनियस म्यूजिक अवार्ड’ को नोमिनेशनमा

६६ लाखको टेलिभिजन, कहाँ हेर्ने ? कहाँ राख्ने ?

ह्वाट्सएप नचल्ने मोबाईल

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*