ह्वाट्सएप नचल्ने मोबाईल

२ जेष्ठ २०७६, बिहीबार १३:४५

एजेन्सी, २ जेठ । सुरुवातमा विशेष गरी भारतमा रुचाइएको लोकप्रिय म्यासेन्जीङ एप ह्वाट्सएप अहिले सबैसामु चर्चित छ । यसको पहुँचमा भर्खरै सामाजिक सञ्जाल चलाउन सुरु गरेका प्रयोगकर्तादेखि ठूलठूला व्यवसायी समेत पुगेका छन् । अहिले धेरै जसोले यस एपलाई निकै रुचाएर प्रयोग समेत गरेका छन् । आइओएस र एण्ड्रोईड भर्सनका प्राय सबै मोबाईलमा यस एपले राज गरेको थियो । तर हालै आएको एक समाचारका अनुसार अब सबै मोबाईलमा ह्वाट्सएप चल्ने छैन ।

समाचार एजेन्सीहरुका अनुसार ह्वाट्सएपले हालै आफ्नो सपोर्ट सिस्टम पेज अपडेट गरेको कारण ह्वाट्सएपले उक्त अपडेटेट पेजमा थप एउटा अपरेटिंग सिस्टमको नाम जोडेको छ, जसका लागि आगामी दिनमा ह्वाट्सएपको सपोर्ट नमिल्ने भएको छ । ह्वाट्सएप सपोर्ट बन्द भएसँगै कम्पनीले त्यस्ता डिभाइसमा कुनै अपडेट वा बग फिक्स उपलब्ध गराउने छैन । तर पहिलेकै अवस्थामा भने अनस्टल नभएसम्म एपले आँशिक रुपमा काम भने गर्छ ।

यो अपडेटसँगै विन्डोज स्मार्टफोनमा ह्वाट्सएप नचल्ने भएको छ । आगामी डिसेम्बर ३१, २०१९ देखि विन्डोज अपरेटिंग सिस्टम भएका स्मार्टफोनमा ह्वाट्सएपको सपोर्ट नमिल्ने कम्पनीले जनाएको छ । त्यस्तै एन्ड्रोइड २.३.७ सँस्करणको अपरेटिङ सिस्टम भएका फोनमा पनि २०२० को फेब्रुअरी १ देखि ह्वाट्सएप नचल्ने भएको छ भने सन् २०२० को फेब्रुअरीदेखि एप्पलको आइओएस सेभेनमा समेत ह्वाट्सएपका सपोर्टहरु प्राप्त हुनेछैनन् ।

एन्ड्रोइडको २.३.३ सिस्टममा चल्ने स्मार्टफोनमा पनि सन् २०२० देखि ह्वाट्सएपको सपोर्ट बन्द हुने जानकारी कम्पनीले दिएको छ । यो सामाग्री हामीले विभिन्न न्यूज एजेन्सीहरुको सहयोगमा तयार पारेका हौँ ।

यो पनि हेर्नुहोस्

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो

के चन्द्रमा खुम्चिएकै हो ?

हेटौँडामा एकैदिन दुई वटा सवारी दुर्घटना

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

निर्देशक जयन कुमार मोक्तान मातृभाषा चलचित्र प्रवर्द्धन समितिमा मनोनित

पत्रकार महासंघ मकवानपुरले खोल्यो नयाँ सदस्यता, कसरी बन्ने सदस्य ?

छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*