तामाङ सेलो गीत ‘तासेबा आङीला जामे’ र ‘नुवाकोटे हरियो पाखैमा’ सार्वजनिक

१ जेष्ठ २०७६, बुधबार २३:३१

मकवानपुर, १ जेठ । मोतिलाल मोक्तानको तामाङ सेलो गीत ‘तासेबा आङीला जामे’ को अडियो भर्सन युट्युबमा सार्वजनिक गरिएको छ । आशिष सिन्तान र सिता दोङको आवाजमा तयार भएको गीतलाई डम्फु मिडिया प्रालिले आफ्नो अफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनकि गरेको हो ।

युनिशा वाईबाको शब्द तथा बिबेक लोप्चनको संगीतमा तयार भएको गीतमा नोर्बु शेर्पाले संगीत संयोजन गरेका छन् । जीवनबाबुले मिक्सिङ गरेको गीतको अडियो भिडियो डम्फु मिडियाले तयार पारेको हो । गीतलाई मोतिलाल मोक्तानले निर्माण गरेका हुन् । ९ मिनेट ३८ सेकेण्ड लामो यस गीतलाई यो सामाग्री तयार पार्दाको समयमा १ हजार १ सयभन्दा बढी पटक हेरिसकिएको छ ।

त्यस्तै डम्फु मिडियाकै अफिसियल युट्युब च्यानलबाट अर्को तामाङ सेलो गीत ‘नुवाकोटे हरियाली पाखैमा’ समेत सार्वजनिक गरिएको छ । अनिता तामाङ र रामबहादुर तामाङको निर्माणमा तयार भएको यस गीतमा टिका बोम्जन र बबिता पाख्रिनको आवाज सुन्न सकिन्छ । अनिता तामाङको शब्द रहेको गीतलाई टिका बम्जनले संगीत दिएका छन् ।

पवन वाङ लामाले एरेञ्ज गरेको गीतको अडियो भिडियो डम्फु मिडियाले तयार पारेको हो । १० मिनेट २८ सेकेण्ड लामो यस गीतलाई यो सामाग्री तयार पार्दाको समयमा करिब ३ हजार पटक हेरिएको छ ।

हेर्नुहोस् तासेबा आङीला जामे

हेर्नुहोस् नुवाकोटे हरियो बनैमा

यो पनि हेर्नुहोस्

हेटौँडामा एकैदिन दुई वटा सवारी दुर्घटना

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

निर्देशक जयन कुमार मोक्तान मातृभाषा चलचित्र प्रवर्द्धन समितिमा मनोनित

पत्रकार महासंघ मकवानपुरले खोल्यो नयाँ सदस्यता, कसरी बन्ने सदस्य ?

छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*