यस्तो छ जगत लामा र जितु लोप्चनको ‘वाला वाला लिस्हाल’

३१ बैशाख २०७६, मंगलवार २२:०८
Wala Wala Lishal-Murchunga TV

मकवानपुर, ३१ बैशाख । चर्चित गायिका जितु लोप्चन र गायक जगत लामा घिसिङको सेलो डान्सिङ युगल गीतको अडियो भर्सन युट्युबमा सार्वजनिक भएको छ । ‘वाला वाला लिस्हाल’ बोलको उक्त तामाङ सेलो गीतलाई यो सामग्री तयार पार्दाको समयमा १२ हजार २ सयभन्दा बढी पटक हेरिएको छ । गीतमा करिब ३ सय लाईकहरु गरिएका छन् ।

जितु र जगतको आवाज समावेश गीतमा जगत लामा घिसिङकै शब्द तथा संगीत रहेको छ । नोर्बु शेर्पाको एरेञ्जमा तयार भएको गीतलाई दिपेश प्रधानले मिक्स गरेका हुन् । स्टुडियो पर्पलमा रेकर्ड गरिएको गीतको अडियो भिडियोलाई तामाङ अनलाईन टिभीले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । गीतको पोष्टर डिजाईन् जिग्मे मिडियाका सुर्य लामा ङ्यसुरले गरेका हुन् । नाचौँ नाचौँ लाग्ने यो गीत सुनेर तपाई पनि मनोरञ्जन लिन सक्नुहुनेछ ।

हेरौँ गीतको अडियो भिडियो–

यो पनि हेर्नुहोस्

छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

गायक छेवाङ लामाको नयाँ गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरिएको छ । छेवाङ लामाको आवाज तथा भरत न्यौपानेको शब्दमा तयार भएको ‘छाडी गयौ नि’ बोलको गीतको अडियो भर्सन हाम्रो टिभी नमोबुद्ध मार्फत सार्वजनिक गरिएको हो ।

तामाङ सिरियल ‘आबा ङाछा’ को १८ औँ भाग यस्तो बन्यो

यस्तो देखियो तामाङ चलचित्र ‘घ्रान’ को प्रिमियर शो

तामाङ चलचित्र ‘घ्रान’ को ट्रेलरलाई आधा लाख भ्यूज

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*