छेवाङ लामाको ‘छाडी गयौ नि’ सार्वजनिक

३१ बैशाख २०७६, मंगलवार २१:४२

मकवानपुर, ३१ बैशाख । गायक छेवाङ लामाको नयाँ गीतको अडियो भर्सन युट्युब मार्फत सार्वजनिक गरिएको छ । छेवाङ लामाको आवाज तथा भरत न्यौपानेको शब्दमा तयार भएको ‘छाडी गयौ नि’ बोलको गीतको अडियो भर्सन हाम्रो टिभी नमोबुद्ध मार्फत सार्वजनिक गरिएको हो ।

कुबेर सिं दोङको संगितमा तयार भएको गीतलाई आज मात्रै युट्युब मार्फत सार्वजनिक गरिएको हो । छेडुप तामाङको सम्पादन रहेको अडियो भिडियोलाई सबै दर्शकले हेरिदिनका लागि आग्रह समेत गरिएको .छ । हेरौँ गीतको अडियो भर्सन्–

यो पनि हेर्नुहोस्

तामाङ सिरियल ‘आबा ङाछा’ को १८ औँ भाग यस्तो बन्यो
बढिजसो तामाङ भाषा र केही पात्रगत हिसाबले नेपाली भाषा समेत मिसाइएको टेलि सिरियललाई जयन कुमार मोक्तानले लेखन निर्देशन गरेका हुन् । जातिय पहिचान, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण गर्दै प्रवर्धन गर्ने मुल उद्देश्यले आबा ङाछाको निर्माण गरिएको हो । तामाङ भाषासँगै तामाङ भेषभुषामै देखिने कलाकारहरुले तामाङ भाषामा निकै स्वादिला कमेडी डाईलगहरु बोल्छन् । सिरियलमा जयनकुमार मोक्तान, फुलमान फुलमान स्याङ्तान, सुरेन्द्र स्याङ्बा, उदाश लामा, गोर्खा घिसिङ, सन्तोष लामा, कविता दोङ, मिस शंखु, कुमार लामा, विशाल मोक्तान, सुस्मिता तामाङ, राजिव लामा, मिना दोङ तामाङ, आकृति मोक्तान, अञ्जु तामाङ, अर्बिन्द कापर लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।

यस्तो देखियो तामाङ चलचित्र ‘घ्रान’ को प्रिमियर शो

तामाङ चलचित्र ‘घ्रान’ को ट्रेलरलाई आधा लाख भ्यूज

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*