तामाङ सेलो ‘बैना गलबन्दी’ को अडियो भर्सन सार्वजनिक

३१ बैशाख २०७६, मंगलवार २०:४८

मकवानपुर, ३१ बैशाख । चर्चित गायिका जितु लोप्चन र गायक बिपेन मोक्तानको आवाजमा रहेको तामाङ सेलो ‘बैना गलबन्दी’ को अडियो भर्सन सार्वजनिक गरिएको छ । डम्फु मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतलाई कुमार घ्लान र कुमारी मोक्तानले प्रस्तुत गरेका हुन् ।

बिपेन मोक्तानको शब्द तथा सानुबाबु घिसिङको संगीतमा तयार भएको गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । डम्फु मिडियाले तयार पारेको अडियो भिडियोमा यो सामाग्री तयार पार्दाको समयमा १ हजार ३ सयभन्दा बढी भ्यूज पुगेको छ । गीतलाई मे १४ तारिखमा सार्वजनिक गरिएको हो । हेरौँ गीत–

यो पनि हेर्नुहोस्

यस्तो देखियो तामाङ चलचित्र ‘घ्रान’ को प्रिमियर शो

तामाङ चलचित्र ‘घ्रान’ को ट्रेलरलाई आधा लाख भ्यूज
केही समयअघि नेपालका विभिन्न स्थानमा प्रदर्शनमा आई चर्चा कमाउन सफल तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’को ट्रेलर भ्यूज आधा लाख कटेको छ । लभ–एक्सन दृश्यहरुले भरिएको ट्रेलरलाई यो सामाग्री तयार पार्दाको समयमा ५१ हजार ७ सयभन्दा बढी पटक हेरिएको छ । ट्रेलरमा ७ सयभन्दा बढी लाईक र एक सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । बुढासुब्बा डिजिटलले चलचित्रको ट्रेलर सार्वजनिक गरेको थियो ।

‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट

चट्याङ लागेका मकवानपुरका वडा सदस्य सुनमाया ब्लोन आईसियुमा

एलिनाको ‘तिम्रो मायाले बाँधेर राख’ ३ मिलियन भ्यूजको नजिक

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*