तामाङ पत्रकार संघ भोजपुरमा शारदा बम्जन

३० बैशाख २०७६, सोमबार २०:३०

भोजपुर, ३० भदौ । तामाङ पत्रकार संघ भोजपुरको तेस्रो जिल्ला अधिवेशनले शारदा बम्जनको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । शनिबार सम्पन्न भएको छ अधिवेशनले अध्यक्षमा शारदा बम्जनसहित सचिवमा बबिता मोक्तान र कोषाध्यक्षमा श्याम तामाङलाई चयन गरेको हो ।

समितिको सदस्यहरुमा सपना तामाङ, सावित्रा तामाङ, बिजय घिसिङ र विरबहादुर तामाङ चयन भएका छन् । चर्चित साहित्यकार शेर बहादुर मोक्तानको प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा तामाङ पत्रकार संघ प्रदेश नम्बर १ का अध्यक्ष शन्तविर मोक्तान र केन्द्रिय सदस्य मानवी मोक्तानको उपस्थिति रहेको थियो । तस्बिर–मोहन तामाङ, नागरिक चासो डटकम

यो पनि हेर्नुहोस्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

चर्चित गायिका रिहानाले स्न्याप च्याटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको थियो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलर ह्रास आएको थियो ।

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

पछिल्लो दशकमा इन्टरनेट टेक्नोलोजीमा भएको विकास एक किसिमले वरदान सावित हुँदै गइरहेको छ भने अर्कोतर्फ मानवीय जीवनमा यसको धेरै नराम्रो असर पनि परिरहेको छ । टेक्नोलोजीले मानवीय जीवनमा पुर्याउने नोक्सान यस्ता छन् कि जसलाई हल्का रुपमा लिनु मुर्खता हुने छ । अनुसन्धानकर्ताहरुले कैयौं नयाँ मानसिक रोग पत्ता लगाएका छन्, जो इन्टरनेज र टेक्नोलोजीको बढ्दो प्रयोगका कारण सिर्जित भएका हुन् । यहाँ केही त्यस्ता रोगहरुको चर्चा गरिएको छ ।

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*