युट्युब ट्रेण्डिङमा ‘रथम’, पुरा चलचित्र हेर्नुहोस्

३० बैशाख २०७६, सोमबार १४:१९

मकवानपुर, ३० बैशाख । तेलुगु भाषामा रहेको दक्षिण भारतीय चलचित्रको ‘हिन्दी डब्ड’ भर्सन चलचित्र ‘रथम’ यतिखेर युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ । तेलुगु भाषामा रहेको रथमलाई हिन्दी भाषामा रथम नामबाटै डब्ड गरिएको छ । कनुरी चन्द्र शेखर र चन्द्रशेखर कनुरीको निर्देशनमा तयार भएको चलचित्रलाई एडवाईज मिडियाले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रलाई ६२ लाख ९७ हजार भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा ५६ हजार लाईक र ७ हजार ८ सय डिसलाईक गरिएका छन् । साथै भिडियोमा ३ हजार १ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । चलचित्रमा कनुरी चन्द्रशेखर र चन्द्रशेखर कनुरी, चाँदनी भगवानी, गीतानन्द, नरेन, राज मुदिराज, प्रमोदिनी, माधवी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चन्द्रशेखर कनुरीको लेखनमा बनेको चलचित्रमा सुकुमार पम्मीले संगीत दिएका छन् । देवराजको स्टन्ट्स् समावेश चलचित्रमा चन्दुरामले कोरियोग्राफी सम्हालेका छन् । राजा दारा पुनेनी ब्यानरमा तयार भएको चलचित्रमा पारिवारिक कथा छ । हेर्नुहोस् चलचित्र–

यो पनि हेर्नुहोस्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल
भारतको नयाँ दिल्लीमा उपचारत दिबिसालाई आर्थिक अभावको कारण उनको परिवारले पनि उपचार गराउन नसक्ने अवस्थामा छन् । आर्थिक समस्या परेका कारण सहयोगको लागि परिवारले सबैसँग आग्रह गरेका छन् । उनको उपचारको लागि भनेर उनका बाबा नेत्रबहादुर बिक वैदेशिक रोजगारबाट छुट्टी लिएर आएका छन् । नयाँदिल्लीको आयम्स हस्पिटलमा अहिले उनको उपचार भइरहेको छ । छोरीको उपचारमा डाक्टरले करिब २५ लाख भन्दा बढी खर्च लाग्छ भनेको बताउँदै नेत्रबहादुरले आफूसँग त्यत्रो पैसा नभएको भन्दै सबैलाई सहयोगका लागि याचना गरेका छन् ।

हट गायिका रिहानाको पावर, स्न्याप च्याटको भागाभाग

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*