७ वर्षिया बालिकामाथि यत्रो बज्रपात, जीवन बचाईदिन सहयोगको अपिल

२७ बैशाख २०७६, शुक्रबार २२:३४
Dibisha Bika-Murchunga TV

चितवन, २७ बैशाख । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २४ ध्रुवनगर निवासी सात बर्षीया बालिका दिबिशा विश्वकर्मामाथि ठूलो बज्रपात आईपरेको छ । उनी अहिले जीवन मरणको दोसाँधमा छिन् । कलिलै उमेरमा रक्त क्यान्सरको समस्या देखिएपछि बालिकालाई बचाउनका लागि आवश्यक सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

भारतको नयाँ दिल्लीमा उपचारत दिबिसालाई आर्थिक अभावको कारण उनको परिवारले पनि उपचार गराउन नसक्ने अवस्थामा छन् । आर्थिक समस्या परेका कारण सहयोगको लागि परिवारले सबैसँग आग्रह गरेका छन् । उनको उपचारको लागि भनेर उनका बाबा नेत्रबहादुर बिक वैदेशिक रोजगारबाट छुट्टी लिएर आएका छन् । नयाँदिल्लीको आयम्स हस्पिटलमा अहिले उनको उपचार भइरहेको छ । छोरीको उपचारमा डाक्टरले करिब २५ लाख भन्दा बढी खर्च लाग्छ भनेको बताउँदै नेत्रबहादुरले आफूसँग त्यत्रो पैसा नभएको भन्दै सबैलाई सहयोगका लागि याचना गरेका छन् ।

उपचारमा सहयोग गर्न चाहनेहरुले नेत्रबहादुर बिकको ग्लोबल आइएमईं बैंकमा रहेको खाता नम्बर ३३०९०१२९००३४८ मा रकम जम्मा गर्न सकिनेछ भने ९९१०४३६२८२ नम्बरमा सम्पर्क गरेर पनि सहयोग गर्न आग्रह गरिएको छ ।

यो पनि हेर्नुहोस्

महिलालाई आपत्तिजनक अवस्थामा भेटेपछि हेटौँडाबाट ३ जना पक्राउ

रोज लामालाई मिस नेपाल सुपरनेशनलको ताज, २ वटा उप–विधामा पनि अवार्ड

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल वर्ल्ड २०१९, रोज, मिरा,रिया र प्रदिप्तालाई ताज

रोज लामासहित ७ जना मिस नेपालको फाईनलमा

मिस नेपालको फाईनल जारी, के–के हुँदैछ ? लाईभ हेर्नुहोस्
मिस नेपालमा रोज लामालाई २ वटा अवार्ड, फाईनल जारी

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*