मिस नेपालको फाईनल लाईभ यहाँ हेर्नुहोस्

२६ बैशाख २०७६, बिहीबार १९:४७

मकवानपुर, २६ बैशाख । मिस नेपाल २०१९ को फाईनल आज साँझ किर्तिपुरको ल्याब्रोटरी स्कूलमा हुँदैछ । फाईनल शोको यतिखेर लाईभ प्रसारण समेत भइरेहेको छ । मिस नेपालका उत्कृष्ट २५ प्रतियोगीहरुले मिस पपुलर च्वाईस, मिस ग्लामर, मिस एथलेट, मिस फेस अफ फ्यासिनो, मिस ब्युटीफुल हेयर लगायतका विभिन्न सबटाईटलहरुमा प्रतिस्पर्धा गरेका थिए । मिस नेपाल २०१९ को उपाधि बाहेक अन्य उपशिर्षकका विजेताहरु लगभग अन्दाज गर्न सकिएको अवस्थामा छन् भने घोषणा आजको फाईनलमा नै हुनेछ । तपाई यदि फाईनललाई लाईभ हेर्न चाहानुहुन्छ भने यस लिंकमा गएर हेर्नसक्नुहुनेछ ।

https://web.nettvnepal.com.np/#/live-tv

मिस नेपालको उत्कृष्ट २५ मा काठमाडौँकी निशा पाठक, पोखराकी एलिशा जोशी, काठमाडौँकी सोफिया भुजेल, रिया बस्नेत,अनुष्का श्रेष्ठ, जेन्नी महर्जन, ललितपुरकी अस्मिता महर्जन, काठमाडौँकी किरण थापा, प्रदिप्ता अधिकारी, ललितपुरकी नितिका कर्मचार्य, काठमाडौँकी रोज लामा,पोखराकी सारा बजिमाया, हात्तिवन ललितपुरकी लक्ष्मी राउत, काठमाडौँकी रक्षा उप्रेती, भक्तपुरकी मीरा कक्षपति, मोरङकी जेनिशा थपलिया, झापाकी पुजा श्रेष्ठ, चितवनकी विपना सुवेदी, ललितपुरकी सुभेच्छा अधिकारी, झापाकी प्रकृति कट्वाल, चितवनकी न्यान्सी बोगटी, भैरहवाकी शिवानी घिमिरे, काठमाडौँकी सान्त्वना मालाकार, प्रथा अधिकारी र भैरहवाकी संस्कृति घिमिरे रहेकी छिन् ।

यो पनि हेर्नुहोस्

पदमपोखरीको सनराईज बोर्डिङ स्कूलमा आगलागी

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*