रोज लामा दोस्रो स्थानमा, भोट गर्ने अन्तिम समय राति १२ बजेसम्म

२५ बैशाख २०७६, बुधबार १५:२६
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, २५ बैशाख । मिस नेपाल २०१९ अन्तर्गत ‘मिस ब्युटिफुल हेयर’ को भोटिङ गर्ने समय आज अर्थात बुधबार राति १२ बजेसम्म मात्र रहेको छ । भोट गर्ने अन्तिम दिन भएकोले नतिजामा निकै तलमाथि समेत भएको छ । प्रतियोगीहरुबिच निकै प्रतिस्पर्धा समेत भएको भइरहेकोछ । दिउँसो १ बजेसम्मको भोटिङ अनुसार प्रदिप्ता अधिकारीले पहिलो स्थान प्राप्त गर्न सफल भएकी छिन् । त्यस्तै रोज लामाले लगातार अघि बढ्दै दोस्रो स्थान कायम गरेकी छिन् । सातौँ स्थानबाट पाँचौँ हुँदै मंगलबारसम्ममा तेस्रो स्थानमा आएकी रोजले भोटिङ गर्ने अन्तिम दिनमा यस अघि दोस्रो स्थानमा रहेकी सान्त्वना मालाकारलाई पछि पार्दै दोस्रो स्थान कायम गरेकी हुन् । त्यस्तै उनले पहिलो नम्बरमा रहेकी प्रदिप्ता अधिकारीलाई समेत कडा चुनौति दिएकी छिन् । हेरौँ भिडियो रिपोर्ट-

मिस ब्युटिफुल हेयरको बुधबार दिउँसो १ बजेसम्मको भोटिङ अपडेट अनुसार पहिलो नम्बरमा परेकी काठमाडौँकी प्रदिप्ता अधिकारीले २१.९९ प्रतिशत भोट प्राप्त गरेकी छिन् । उनी मिस एथलेटकी विजेता समेत हुन् । त्यस्तै दोस्रो नम्बरमा परेकी काठमाडौँ जोरपाटीकी रोज लामाले १८.८४ प्रतिशत भोट प्राप्त गरेकी छिन् । त्यस्तै तेस्रो स्थानमा परेकी काठमाडौँकी सान्त्वना मालाकारले १५.२२ प्रतिशत भोट प्राप्त गरेकी छिन् । काठमाडौँकी अनुष्का श्रेष्ठ ७.५६ प्रतिशत भोट प्राप्त गर्दै चौथो नम्बरमा र काठमाडौँकी रिया बस्नेत ७.४५ प्रतिशत भोट प्राप्त गर्दै पाँचौँ नम्बरमा छिन् । काठमाडौँकी निशा पाठक ५.४४ प्रतिशत भोट प्राप्त छैठौँ र भैरहवाकी शिवानी घिमिरे ४.८४ प्रतिशत भोट प्राप्त गर्दै सातौँ स्थानमा छिन् । त्यस्तै काठमाडौँकी सोफिया भुजेल ४.७५ प्रतिशत भोट प्राप्त गर्दै आठौँ स्थानमा, चितवनकी विपना सुवेदी ४.३३ प्रतिशत भोट प्राप्त गर्दै नवौँ स्थानमा र काठमाडौँकी रक्षा उप्रेती २ प्रतिशत भोट प्राप्त गर्दै दशौँ स्थानमा छिन् ।

मिस ब्युटिफुल हेयरको भोटिङमा ललितपुरकी अस्मिता महर्जनले १.४८ प्रतिशत, काठमाडौँकी प्रथा अधिकारीले ०.९९ प्रतिशत, पोखराकी सारा बजिमयले ०.७३ प्रतिशत, भद्रपुरकी पुजा श्रेष्ठले ०.६८ प्रतिशत र मोरङकी जेनिशा थपलियाले ०.६७ प्रतिशत भोट प्राप्त गरेकी छिन् । त्यस्तै पोखराकी एलिशा जोशीले ०.५९ प्रतिशत, ललितपुरकी नितिका कर्मचार्यले ०.५७ प्रतिशत, ललितपुरकी सुभेच्छा अधिकारीले ०.४१ प्रतिशत, काठमाडौँकी न्यान्सी बोगटीले ०.३१ प्रतिशत र काठमाडौँकी किरण थापाले ०.३ प्रतिशत भोट प्राप्त गरेकी छिन् । त्यस्तै काठमाडौँकी जेन्नी महर्जनले ०.२७ प्रतिशत, भैरहवाकी सँस्कृति घिमिरेले ०.१८ प्रतिशत, भक्तपुरकी मिरा कक्षपतिले ०.१६ प्रतिशत र ललितपुरकी लक्ष्मी राउतले ०.११ प्रतिशत भोट प्राप्त गरेकी छिन् । भोटिङ लिष्टको अन्तिममा ०.११ प्रतिशत भोट प्राप्त गर्दै झापाकी प्रकृति कट्वाल अन्तिम स्थानमा छिन् ।

मिस ब्युटिफुल हेयरका लागि लिभोन लाईफ एप मार्फत भोटिङ भइरहेको छ । लिभोनमा प्राप्त भोट र आयोजकको निर्णय अनुसार मिस ब्युटीफुल हेयर छनौट गरिने छ । एपमा मे ८ तारिख राति १२ बजेसम्म भोटिङ समय तोकिएको छ । हामी भोट गर्नेहरुले सुरुमा साईन अप अर्थात लग ईन गर्दा २० भोट दिन पाउने सुविधा दिईन्छ । यदि कसैको रिफरल हालिदिनु भयो भने उसलाई पनि २० भोट गर्ने अवसर थपिन्छ । उदाहरणका लागि यदि तपाईले एप डाउनलोड गरेर साईनअप गर्दा मेरो रिफर कोड लभटु चन्द्र हाल्नुभयो भने मैले पनि थप २० भोट दिन पाउँछु । र हरेक दिन लग ईन गर्दा १० भोट दिने सुविधा दिईन्छ । एउटा मोबाईलबाट एउटा मात्र आईडी खुल्छ । मिस नेपालको २५ औँ सँस्करणको फाईनल मे ९ तारिखमा गरिँदै छ । लिभोन लाईफ एप तथा बिप म्यासेञ्जरबाट भोट गर्ने तरिकाका बारेमा हामीले यसअघि नै भिडियो बनाएका छौँ । कृपया सहयोगका लागि ति भिडियोहरु हेरेर भोट गर्न सक्नुहुनेछ । बिप म्यासेञ्जरबाट मिस पपुलर च्वाईसका लागि भोट गर्न सकिन्छ । यसमा जति पनि भोट गर्न सकिन्छ ।

आदरणीय दर्शकबिन्द, तपाईलाई यो भिडियो कस्तो लाग्यो ? उत्कृष्ट २५ मध्ये तपाईको विचारमा को बन्न सक्छिन् मिस नेपाल २०१९ ? अनि को बन्न सक्छिन् लिभोन मिस ब्युटिफुल हेयर ? यसको जवाफ पनि कमेन्टमा लेख्न नभुल्नुहोला । साथै यो भिडियोलाई लाईक र शेयर गरिदिनुहोला र अन्य भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला ।

यो पनि हेर्नुहोस्

अघि बढ्दै रोज लामा तेस्रो स्थानमा,अन्तिम पटक भोट गरौँ
मिस ब्युटीफुल हेयरका लागि यसरी गरौँ भोट

रोज लामालाई मिस नेपालको फाईनलमा पुराउन यसरी गरौँ भोट

मिस नेपाललाई बिप म्यासेञ्जरबाट यसरी गरौँ भोट

मिस नेपालमा नितिका कर्मचार्यको सम्भावना, मिस ग्ल्यामर बनाउन यसरी गर्नुहोस् भोट

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*