अध्यक्षमा शुभरत्न गोले, सचिवमा सुबोध घलान चयन

१४ बैशाख २०७६, शनिबार २०:०९
Shubharatna Gole-Murchunga TV

मकवानपुर, १४ बैशाख । संघीय समाजवादी फोरम मकवानपुर जिल्ला समन्वय समितिको अध्यक्षमा मकवानपुरका युवा नेता शुभरत्न गोले चयन भएका छन् । समितिको शनिबार भएको अधिवेशनले गोलेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा नवराज मोक्तान र कुसुम बानियाँ, सचिवमा सुबोध घलान, सह सचिवमा सुवास घिसिङ र कोषाध्यक्षमा देवराज स्याङ्तान चयन भएका छन् ।

समितिका सदस्यहरुमा सुसान्त श्रेष्ठ, बाबुलाल घलान, हरिबहादुर रुम्बा, गंगाराम थिङ, राजन गोले, सुमित्रा बल, विरेन्द्र गाले, राजकुमारी तामाङ, मोहन थिङ, कमान सिं गोले, श्याम परियार, ईन्द्र कुमारी मगर, देवराज घिमिरे, धनबहादुर डिम्डुङ र कपुर सुनारलाई चयन भएका छन् ।

यो पनि हेर्नुहोस्

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*