धनजित जिम्बा र कृष्ण लामाको नेतृत्व

१४ बैशाख २०७६, शनिबार १९:२०

मकवानपुर, १४ बैशाख । नेपाली काँग्रेस बकैया गाउँपालिका वडा नम्बर ५ ले काँग्रेसको गाउँ समिति, भातृ संगठन र महिला संघको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको भेलाले नेपाली काँग्रेस वडा नम्बर ५ को सभापतिमा धनजित जिम्बा रहने गरी १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै तरुण दल ५ नम्बर वडा अध्यक्षमा कृष्ण लामा रहने गरी ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा सन्तबहादुर स्याङतान (क), सचिवमा किरण मुक्तान र कोषाध्यक्षमा सन्तबहादुर स्याङतान (ख) चयन भएका छन् ।

समितिका सदस्यहरुमा अनिष घलान, सुमन गोले, सूर्यबहादुर घिसिङ, पासाङ तामाङ र कमानसिं माझी चयन भएका छन् । त्यस्तै नेपाल महिला संघमा गोपिनी तिमल्सिना संयोजकका रुपमा चयन भएकी छिन् । महिला संघको सहसंयोजकमा मुना माझी, सचिव विन्दु माझी र कोषाध्यक्ष महिनामाया भोलन रहेका चयन भएका छन् । समितिका सदस्यहरुमा रमिला घले, रचना भोलन, सुनिता विक, हरिमाया मुक्तान, शान्ति थिङ र धनलक्ष्मी बल सर्वसम्मत चयन भएका छन् । (साँकेतिक तस्बिर)

यो पनि हेर्नुहोस्

मिस नेपाल अन्तर्गत मिस एथलेटमा क–कसले जिते ?

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*