सल्मानको ‘भारत’ को ट्रेलरलाई ४ घण्टा नबित्दै ४० लाख भ्यूज

९ बैशाख २०७६, सोमबार १९:२६
Bharat Hindi Movie-Murchunga TV

मकवानपुर, ९ बैशाख । चर्चित भारतीय नायक सलमान खानको नयाँ चलचित्र ‘भारत’ को ट्रेलर सार्वजनिक भएको ४ घण्टा नपुग्दै ४० लाख पटकभन्दा बढी हेरिएको छ । आज मात्र सार्वजनिक भएको ट्रेलरलाई यो समाचार तयार पार्दाको समयमा ४० लाख ८१ हजारभन्दा बढी पटक हेरिएको छ ।

जुन ५ तारिखलाई रिलिज डेट तोकिएको ट्रेलरमा सलमान खान ‘भारत’ को भूमिकामा देखिँदैछन् । ट्रेलरबाटै यो चलचित्रले सफलता पाउने देखिएको छ । चलचित्रमा सलमानसँगै कट्रिना कैफ, तबु, दिशा पटानी, ज्याकी श्राफ, सुनिल ग्रोभर, आसिफ शेख, सोनाली कुलकर्नी र नोरा फतेहीको पनि विशेष भूमिकाहरु देख्न सकिन्छ । अलि अब्बास जफरको निर्देशनमा चलचित्र तयार भएको हो । हेरौँ ट्रेलर–

यो पनि हेर्नुहोस्

मिस नेपालको ट्यालेन्ट राउण्डमा कसले के गरे ?

को बन्छ Miss Nepal 2019 ? यस्ता छन् Miss Nepal 2019 Top 26 Contestants

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

स्वर्गीय श्रीकृष्ण श्रेष्ठका हेर्नैपर्ने ५ चलचित्रहरु

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

अशोक दर्जीको खतरा कमेडी भिडियो


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*